काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली समूहको युवा संघले शनिबार काठमाडौंमा निकालेको र्यालीमा धोती जुलुससमेत निस्केको छ। कुनै समय केपी ओलीले मधेशीका बारेमा अनेक अपमानजनक शब्दहरु प्रयोग गर्न पछि पर्दैनथे। संविधान संशोधनको माग राख्दै […]
काठमाडौं । प्रतिनिधिसभा विघटन तथा सरकारको स्वेच्छाचारी कदम विरोधमा अहिंसात्मक नागरिक प्रदर्शन गरिएको छ । संविधानवादको रक्षा, प्रतिनिधिसभा पुनर्स्थापना र ओली सरकारको स्वेच्छारी कदम अन्त्यको माग गर्दै उनीहरूले शनिबार माइतीघर मण्डलामा विरोध प्रदेश गरेका हुन् […]
काठमाडौं । वामदेव गौतमले नेपाल कम्युनिष्ट पार्टी(नेकपा) एकता राष्ट्रिय अभियानको घोषणा गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर मध्यावधि चुनाव घोषणा गरसँगै सत्तारुढ नेकपा दुई समूहमा विभाजित भएको छ । तर बामदेव […]
काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणमा परेका ५९.३ प्रतिशतले घरेलु औषधी प्रयोग गरेको अनुसन्धानबाट थाहा लागेको छ। कोरोना संक्रमित भइ होम आइसोलेसनमा बसेका ५९.३ प्रतिशत संक्रमितले औषधिको रूपमा गुर्जो र बेसार प्रयोग गरेको पाइएको हो। होम आइसोलेसनमा […]
काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठकले माधवकुमार नेपाललाई पहिलो बरियताको अध्यक्षमा राखेको छ । पेरिसडाँडामा पुस १९ मा बसेको आठौं स्थायी कमिटी बैठकले नेपाललाई पहिलो बरियताको अध्यक्षमा राखेको हो । आलोपालो अध्यक्ष रहने […]
काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कंदैछन् । प्रचण्ड साँझ काठमाडौं फर्कने उनको सचिवालयले जनाएको छ । पुस २० मा पत्नी सीता दाहालको उपचारका लागि प्रचण्ड मुम्बइ गएका थिए । […]
राजविराज । सप्तरीमा अर्को हात्तीको पनि करेन्ट लागेर मृत्यु भएको छ । योसँगै डेढ महिनाभित्र करेन्ट लागेर दुई हात्तीको मृत्यु भएको छ । पछिल्लो पटक खडक नगरपालिकामा एउटा हात्तीको करेन्ट लागेर मृत्यु भएको छ । […]
काठमाडौं । काठमाडौंको टोखामा श्रीमानको हत्या गरी श्रीमतीले आत्महत्या गरेकी छन् । श्रीमती सुदिक्षा गिरीले श्रीमान उमेश केसीको हत्या गरी झुण्डिएर आत्महत्या गरेकी हुन् । उमेश केही हप्ता अगाडिमात्र अमेरिकाबाट फर्किएका थिए । उनीहरु ग्राण्डी […]
झापा – झापाका १५ स्थानीय तहमध्ये ६ वटा स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गरिसकेका छन्। कन्काई, दमक, भद्रपुर, अर्जुनधारा र शिवसतासी नगरपालिकाबाट दुई लाखभन्दा बढीले परिचयपत्र लिइसकेका हुन्। ६ स्थानीय तहका दुई लाख २०९ जनाले […]
काठमाडौं । नेपाली कांग्रेसले संसद् विघटनविरूद्ध आज देशैभर प्रदर्शन गर्ने भएको छ । पुस १९ गते बसेको पार्टीको केन्द्रीय कार्यसमितिको निर्णयअनुसार कांग्रेसले आज देशभर प्रदर्शन गर्न लागेको हो । सरकारको अधिनायकवादी, सर्वसत्तावादी, निरंकुश र स्वेच्छाचारी […]