Aamsanchar

समाचार

काठमाडौं । नेपालमा सुन तस्कर गर्ने नयाँ तरिका फेला परेको छ । नेपालमा पहिलोपल्ट ‘आक्वारेजिया’मा घोलिएको सुन तस्करी भएको पाइएको हो । गत मंसिर १२ गते हङकङबाट आएका दुईजनाले तेलको बोतलमा घुलित सुन ल्याएको भेटिएको […]

मङ्गलवार, पौष १४, २०७७

झापा- बिर्तामोड–४ स्थित लिटल फ्लावर्स स्कूल नजिकै रहेको ग्यालेक्सी मोटर्स अटो ग्यारेजमा आगलागी भएको छ । आज राती ८ बजे आगलागी सुरुभएको हो । ग्यारेजमा विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने आशंका गरिएको छ । […]

सोमवार, पौष १३, २०७७

मोरङ – मोरङमा कार र मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गएको छ । सोमबार दिउँसो मोरङको पथरी शनिश्चरे नगरपालिका २ को हरियाली सामुदायिक वन अगाडि दुर्घटनामा भएको हो । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को १ […]

सोमवार, पौष १३, २०७७

काठमाडौं । बेलायतबाट आएका ५ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । यद्यपि नयाँ प्रकारको कोरोना भाइरस हो वा होइन भन्ने यकिन भइनसकेको अधिकारीहरूले बताएका छन् । इपिडिमियोलोजी तथा रोग नियण्त्रण महाशाखा (इडिसिडी) […]

सोमवार, पौष १३, २०७७

काठमाडौं । १६ दिनदेखि आन्दोलतरत उखु किसान र सरकारबीच चारबुँदे समझदारी भएको छ । सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको वार्तामा सरकारले किसानहरुले चिनी मिलहरुबाट पाउनुपर्ने रकम २१ दिनभित्र दिलाउने प्रतिवद्धता जनाएको छ ।यससँगै […]

सोमवार, पौष १३, २०७७

विराटनगर : प्रदेश १ का मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने सांसदलाई नेकपा प्रदेश १ संसदीय दलले कारबाही गर्ने भएको छ। आज प्रदेश १ संसदीय दलले ती हस्ताक्षर गर्ने सांसदहरुलाई २४ घण्टे स्पष्टीकरणसमेत सोधेको छ। मुख्यमन्त्री राईविरुद्ध आइतबार नेकपाकै प्रचण्ड–नेपाल समूहका ३७ […]

सोमवार, पौष १३, २०७७

रुकुम । रुकुम (पश्चिम) मा मुसिकोट नगरपालिका–८ घोरखानी, किटेनीका चित्रबहादुर थापाको हत्या भएको छ । उनान्चालिस वर्षीय श्रीमानको हत्या गरेर एक महिलाले आफैँ प्रहरीको सम्पर्कमा आएको बताएकी छन् । किटेनीकी ५० वर्षीया डल्ली बुढा आफूले […]

सोमवार, पौष १३, २०७७

ताप्लेजुङ। देशमै प्रशिद्धि मानिएको ताप्लेजुङमा अवस्थित पाथीभरा मन्दिर परिसरमा पछिललो एक सातायता आगोलागी जारी छ । आगोलागी दिन प्रतिदिन पाथिभरा मन्दिर तर्फ उन्मुख बन्न थालेको छ । आगो नियन्त्रणका लागि अनेक प्रयास गरिएपनि सम्भव भएको […]

सोमवार, पौष १३, २०७७

सङ्खुवासभा – सङ्खुवासभाको चैनपुर नगरपालिका ४ मैदानेमा नेत्रविक्रम चन्द (विप्लव) समूहले लुकाएर राखेको विस्फोटक पदार्थ प्रहरीले बरामद गरेको छ । सोमबार जिल्ला प्रहरी कार्यालय खाँदबारीमा बरामद गरेको विस्फोटक पदार्थहरु प्रेस सम्मेलन गरेर सार्वजनिक गरिएको हो […]

सोमवार, पौष १३, २०७७

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठी र नेपालका लागि रसियाका राजदूत अलेक्सइ ए नोविकोव बीच शिष्टाचार भेट भएको छ ।  नवनियुक्त स्वास्थ्य मन्त्री त्रिपाठीलाई भेटेर राजदुत नोविकोवले बधाई र शुभकामना व्यक्त गरेका छन् […]

सोमवार, पौष १३, २०७७