काठमाडौँ — संसद विघटनको विरोधमा तत्काल सडक आन्दोलनमा जान सभापति शेरबहादुर देउवा पक्षले आनाकानी गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरको भेलाको चरणबद्ध आन्दोलनको विकल्प नभएको निष्कर्ष निकालेको छ । आन्दोलन पक्षधर नेताहरूको राजधानीको अनामनगरमा […]
काठमाडौं । काठमाडौंमा झारफुक गर्ने बहानामा बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । ३९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा शंखरापुर नगरपालिका ६, सलम्बुटार बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका २, हैबुङका ४६ वर्षीय भीमबहादुर सुनार पक्राउ […]
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पुगेका छन् । कुनै समूहको बैठकमा नगएका बादल बिहीबार बालुवाटारमा जारी बैठकमा सहभागी भएका हुन् । बादलसँगै हरिबोल गजुरेल पनि बैठकमा गएका […]
दमक । पूर्वराजा ज्ञानेन्द्र शाह भोली पुस १० गते शुक्रवार झापा आउने भएका छन् । राजावादीहरुसंगको भेटघाटका लागि उनी शुक्रवार झापा आउन लागेका हुन् । हिँउदे भ्रमणका लागि भन्दै उनी पूर्वरानी कोमल शाह, बुहारी हिमानीलगायत […]
झापा । झापा मेचीनगर–९ खुट्टीडाँगी मगर टोल बस्ने ४२ वर्षीय पुलिस उपनामले चिनिने परशुराम गौतमको हत्यामा संलग्न भएका दुईजनालाई आज प्रहरीले सार्वजनिक गर्ने भएको छ । पुस ३ गते गौतम आफ्नै घरको आगनमा मृत अवस्थामा […]
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षको महासचिवमा सुरेन्द्र पाण्डे चयन भएका छन्। प्रचण्ड र नेपालसहितका वरिष्ठ नेताको आज बिहान बसेको बैठकले महासचिवमा पाण्डेलाई चयन गर्ने निर्णय […]
धनकुटा – बिहीबार बिहान धनकुटाको जिरो प्वाइन्टमा एक यात्रुबाहक बसले किचेर ४५ वर्षीया महिलाको मृत्यु भएको छ। धरानबाट तेह्रथुम जाँदै गरेको को १ ख ४०७४ नम्बरको बसले किचेर धनकुटा नगरपालिका वडा नं ९ रुद्रबारीकी ४५ […]
काठमाडौं – चिनियाँ राजदूत होउ यान्छीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आज बिहान भेट गरेकी छन्। प्रचण्डको सचिवालय स्रोतका अनुसार आज बिहान भेट भएको हो र उनी फर्किसकेकी छन्। भेटबारे केही खुलाइएको छैन। नेपाल कम्युनिस्ट […]
झापा: धुलो पीडित स्थानीयले झापाको शनिश्चरे–खुदुनावारी जोड्ने सडक खण्ड अवरोध गरेका छन्। निर्माण कम्पनीले बजेट निकासा नभएको भन्दै सो कालोपत्रे सडक खण्डको काम अधुरो छाडेको आक्रोशमा स्थानीयले सडक अवरोध गरेका हुन्। स्वास्थ्यमा असर परेपछि धुलो […]
धनकुटा – सरकारले सय गन्तव्य सूचीमा राखेको पटेक डाँडा यतिखेर सुनसान छ। देशका प्रमुख सय गन्तव्यमा परेपछि प्रदेश तथा संघीय सरकारले पूर्वाधार निर्माण गरेपनि पर्यटक आवागमन न्यून रहेको छ। पर्यटकीय पूर्वाधार भएर पनि प्रचारप्रसार कमीले […]