काठमाडौँ । नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले संक्रमणबाट आज थप ६ जनाको मृत्यु भएको बताए। मृत्यु हुनेमा १ […]
सोमबार महानगरीय अपराध महाशाखाको टोलीले नक्कली प्रेस कार्ड बनाउँदै बिक्री गर्ने तीन जना र एक जना सेवाग्राहीलाई राजधानीको मुटु मानिने बागबजारबाट पक्राउ गरेको छ । सो क्रममा पत्रकारका साथै स्वास्थ्यकर्मीको समेत नक्कली कार्ड बनाउने गरिएको […]
विराटनगर । मोरङ प्रहरीको हिरासतमा रहेका एक जना थुनुवालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मोरङमा थुनुवामा पहिलो पटक कोरोना संक्रमण देखिएको हो । यसअघि विभिन्न घटनामा संलग्न भएको आरोपमा पक्राउ परेकाहरुमा कोरोना संक्रमण […]
बैतडीका दुई शिक्षकले आफ्नै विद्यालयमा अध्ययनरत एक छात्रालाई बलात्कार गरी गर्भवती बनाएको आरोप लागेको छ। सिगास गाउँपालिकाका शिक्षकले आफ्नै विद्यालयकी छात्रालाई बलात्कार गरेको आरोप लागेको हो। आफूलाई पढाउँदै आएका दुई शिक्षकले बलात्कार गरेपछि पीडित किशोरी […]
काठमाडौं । सरकारले असोज १ गतेदेखि हिमाली तथा पहाडी जिल्लामा आन्तरिक उडान खोल्ने तयारी गरेको छ । कोरोना संक्रमण कम देखिएका केही जिल्लाबाट उडान शुरू गर्नेगरी तयारी भइरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले […]
नेपालमा हरेक बर्षको भाद्र २२ मा देशभरि बिभिन्न कार्यक्रम गर्दै निजामती सेवा दिवस मनाइन्छ । देश चलाउन प्रशासन चाहिन्छ अनि सरकारी रुपमा नियूक्त प्रशाशक या भनौ कर्मचारीले दिने सेवाको आज दिवस हो , निजामती दिवस […]
राष्ट्रिय व्यापार सङ्घले निषेधाज्ञाको विकल्प खोजेर व्यवसायको वातावरण मिलाउन माग गरेको छ । सङ्घको टोलीले आज काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी जीवन दुलाललाई भेटेर कोभिड–१९ को बढ्दो सङ्क्रमणसँगै निषेधाज्ञा लम्ँिबदै जाँदा व्यापारी व्यवसायीहरु समस्यामा परेको […]
एजेन्सी । बेइजिङ्ची र नमा बनाएईको कोरोनाभाइरस विरुद्धको खोप अहिले तेस्रो चरणमा परीक्षण भइरहेको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार चिनियाँ उक्त खोप झण्डै ५० हजार मानिसमा परीक्षण भइरहेको हो । उक्त खोपलाई चीनको राष्ट्रिय बायोटेक […]
झापा । झापाको कनकाई नगरपालिका—३, सुरुङ्गाकी एक महिलाको कोरोना संक्रमणको मृत्यु भएको छ । ४५ वर्षीया ति महिलाको उपचारकै क्रममा मृत्यु भएको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचारमा रहेकी महिलाको […]
धरानमा एकै पटक ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएकाहरुमा २ जना प्रहरी र अन्य फुस्रेस्थित आर्मी क्याम्पका सेना, उनीहरुका परिवार छन्। धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार २ जना […]