Aamsanchar

समाचार

काठमाडौं । ‘प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न भारतले सार्पसुटर खटाएको छ’ भन्दै फेसबुकमा स्टाटस लेखेर अफवाह फैलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनिल शर्मा भन्ने व्यक्ति रहेको महानगरीय प्रहरी परिसरका एसएसपी […]

शनिवार, साउन ३१, २०७७

काठमाडौं । गत वर्ष सवारीसाधनमा साढे पाँच अर्ब खर्च गरेको सरकारले यस वर्ष सवा ६ अर्ब खर्च गर्ने तयारी गरेको छ । तर, कोरोना महामारीमा संक्रमितको उपचारका लागि भेन्टिलेटर किन्न भने कुनै चासो देखाएको छैन । त्यसका […]

शुक्रवार, साउन ३०, २०७७

मोरङ ।  प्रदेश १ मा कोरोना परीक्षणको दायरा फराकिलो बनेको छ । बुधबार मात्रै प्रदेश १ मा १ हजार ९ सय हाराहारीमा कोरोना परीक्षण भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको कोरोना सूचना […]

बिहिवार, साउन २९, २०७७

काठमाडौं । बिहिबारदेखि ७७ वटै जिल्लाबाट सवारी पास वितरण बन्द भएको छ । बुधबार गृह मन्त्रालयले निर्देशन जारी गर्दै ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सवारी पास वितरण बन्द गर्न निर्देशन दिएको हो । मन्त्रिपरिषद्का विभिन्न […]

बिहिवार, साउन २९, २०७७

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ९१ पुगेको छ । बुधबार एकै दिन ८ जनाको मृत्यु भएपछि नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९१ पुगेको हो । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका […]

बिहिवार, साउन २९, २०७७

दमक । झापाको दमक र मोरङको पथरीशनिश्चरेमा रहेका भुटानी शरणार्थीलाई खाद्यन्न वितरण गरिएको छ । कोरोना कहरका कारण रोजगारी गर्न शिविर बाहिर निस्किन नपाएका शरणार्थीलाई तेस्रो देश पुनर्वास भएका भुटानीहरुको सहयोगमा खाद्यन्न वितरण गरिएको हो […]

बुधवार, साउन २८, २०७७

विराटनगर । मोरङका थप एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मोरङका ५५ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको हो । मृतक पुरुष मोरङको बुढीगंगा गाउँपालिका–२ गंगा चोकका […]

बुधवार, साउन २८, २०७७

बिर्तामोड । झापाको मेचीनगरबाट ओरियन कम्पनीकोे समान प्रहरीले बरामत गरेको छ । नेपालमा अबैध ठहरिएको औषधि जन्य समान लगायत गरि १८ लाख ७९ हजार ६ सय मुल्य बराबरको सामान प्रहरीले बरामत गरेको हो । मंगलबार […]

बुधवार, साउन २८, २०७७

काठमाडौं । लकडाउन अन्त्यसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमण तीव्र देखिएको छ। मंगलबार मात्रै १ सय ३४ संक्रमित थपिएका छन्। आरटी पीसीआर परीक्षण गरेकामध्ये काठमाडौंमा १ सय १०, ललितपुरमा १६ र भक्तपुरमा ८ जनामा पोजिटिभ देखिएको […]

बुधवार, साउन २८, २०७७

पाल्पा । पाल्पाको निस्दीमा भएको जीप दुर्घटनामा २ जनाको ज्यान गएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । निस्दी गाउँपालिकाको ज्यामिरेबाट गल्धाका लागि छुटेको लु १ ज २८८७ नम्बरको जीप मंगलबार साँझ ६ […]

बुधवार, साउन २८, २०७७