Aamsanchar

समाचार

काठमाडौं, प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले प्रदेश प्रहरी प्रमुख (डिआईजी)  केन्द्र मातहत रहने गरी प्रहरी समायोजन विधेयकलाई अन्तिम रुप दिएको छ। समितिको आइतबारको बैठकले प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरी समायोेजन गर्नेसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकलाई […]

सोमवार, असार ३०, २०७६

  काठमाडौं । असारको अन्त्य तिर सुरु भएको अबिरल वर्षासँगैको बाढी र पहिरोका कारण अहिलेसम्म देशभर ज्यान गुमाउनेको संख्या ६० पुगेको छ । ज्यान गुमाउनेमा २४ जना महिला र ३६ जना पुरुष रहेका छन भने […]

आइतवार, असार २९, २०७६

काठमाडौं : प्रत्येक वर्षायाममा कोसी बाँधको ५६ ढोका चर्चा र विवादको विषय बन्ने गरेको छ । यसपटक पनि नेपाल सरकारका केही निकायले अनौपचारिक रूपमा प्रचार गरे– कोसी ब्यारेजका ५६ वटै ढोका खोलियो । ५६ ढोका […]

आइतवार, असार २९, २०७६

काठमाडौं । सरकारले बाढी, पहिरो तथा डुवान प्रभावित क्षेत्रमा तत्काल अत्यावश्यक सेवा सुचारु गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेका मन्त्रिपरिषद् बैठकले रक्षा, गृह र भौतिक पूर्वाधार मन्त्रालयले समन्वय गरेर विद्युत, सडक, खानेपानी […]

आइतवार, असार २९, २०७६

काठमाडौँ । मनसुन न्यूनचापीय रेखा मध्य र पूर्वी नेपालको तराई भूभागमा र पश्चिमी नेपालको पहाडी भूभाग नजिक अवस्थित रहेकाले आइतबार पनि देशभर मध्यान्नदेखि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले हिजो […]

आइतवार, असार २९, २०७६

सुनसरी । बर्षा हुने बितिकै पूर्वमा सबैको ध्यान कोशी नदीमा पर्ने गरेको छ, किनकी कोशीले वितका बर्षमा ठुलो ठुलो क्षती पुराउदै आएकाले पनि हो । यस बर्ष पनि कोशीमा पानी कतिभयो के पो होला भन्ने […]

शनिवार, असार २८, २०७६

पहिरोका कारण अबरुद्ध रहेको मेची राजमार्गअन्तर्गत राँके—फिदिम सडकखण्ड एकतर्फी सञ्चालन भएको छ । बिहान ८ः०० बजेबाट सडकमाथिको पहिरोले अबरुद्ध भएको उक्त सडक आठ घण्टापछि एकतर्फी सञ्चालन भएको हो । नेपाल प्रहरी र सशस्त्र प्रहरी र […]

शनिवार, असार २८, २०७६

झापा । बिहीबारदेखिको अविरल वर्षाका कारण उपत्यकामा मात्रै ८ जनाले ज्यान गुमाएका छन् । यस्तै अन्य जिल्लामा समेत गरी जम्मा ३१ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले शनिबार दिउँसो तीन बजे दिएको जानकारीअनुसार अन्य […]

शनिवार, असार २८, २०७६

झापाको कनकाई सामुदायिक वन क्षेत्र भित्र शंकास्पद अवस्थामा एक व्यक्तिको शब फेला परेको छ । इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक मोहन कुमार थापाका अनुसार कनकाई नगरपालिका – ७ स्थायी घर भई हाल बिर्तामोड […]

शनिवार, असार २८, २०७६

चार दिनदेखिको अविरल वर्षाका कारण आएको बाढीले रौतहट पूर्णरुपमा डुबानमा परेको छ । बाढीका कारण जनजीवन अस्तव्यस्त बनेको छ । सदरमुकाम गौरमासमेत १० फिटभन्दा बढी पानी जमेको छ । सुरक्षाकर्मीका ब्यारेक र कार्यालयसमेत डुबानमा परेपछि उद्धारकर्मी […]

शनिवार, असार २८, २०७६