Aamsanchar

समाचार

झापा । कोरोना भाईरस प्रकोपका कारण को कतिखेल मर्छ र कसरी बाच्ने भन्ने चिन्ताले विश्व सोचमग्न भएको वेला जग्गाको विषयमा वादविवाद हुँदा झापामा धारिलो हतियार खुकुरी प्रहार भएको छ । खुकुरी प्रहारबाट आमा छोरासहित तीन […]

शनिवार, चैत २९, २०७६

रौतहट :  मुस्लिमहरुको पर्व सबेबारातको पूर्वसन्ध्यामा परोहा नगरपालिकाअन्तर्गत तेजापाकड मस्जिदमा भीडभाड नगर्न सम्झाउन गएका प्रहरीमाथि हातपात भएको छ । मस्दिजमा एकै ठाँउमा सयौंको सङ्ख्यामा मुस्लिम जम्मा भएर नमाज पढिरहेको सूचनाका आधारमा गएका नेपाल प्रहरीका प्रहरी […]

शुक्रवार, चैत २८, २०७६

सप्तरी। सप्तरी जिल्लाको सप्तकोशी नगरपालिकामा राहत वितरण गरिरहदाँ विवाद उत्पन्न भएको छ । राहत थोरै दिएको भन्दै स्थानीयवासीले राहत वितरणको विरोधमा प्रदर्शन गरेका हुन् । विरोध प्रदर्शनमा महिला बालबालिका लगायतको सहभागिता देखिन्थ्यो । राहत लिन […]

शुक्रवार, चैत २८, २०७६

विराटनगर प्रदेश नं. १ मा सरकारले लकडाउनलाई कडाइका साथ कार्यान्वयन गर्दै हाटबजार मेला र जमघट बन्द गर्ने र राहत वितरणलाई प्रभावकारी बनाउने भएको छ । शुक्रबार बसेको प्रदेश क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकले लकडाउन र राहत […]

शुक्रवार, चैत २८, २०७६

अनुशासित भई लकडाउन पालना गर्न अपिल   विराटनगर ।  प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारको अबको जोड कोरोना संक्रमण पत्ता लगाउने परीक्षणमा केन्द्रीत भएको बताउनु भएको छ । ‘‘हामीहरु अहिले कोरोना भाइरस (कोभिड—१९) […]

शुक्रवार, चैत २८, २०७६

विराटनगर । प्रदेश नंं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशका सुरक्षा निकायका प्रमुखहरुलाई स्थानीय तहसंग समन्वय गरेर राहत वितरणमा भइरहेको भिड हटाउन निर्देशन दिनुभएको छ । शुक्रबार बसेको सुरक्षा परामर्श समितिको बैठकमा मुख्यमन्त्री राईले प्रदेशका […]

शुक्रवार, चैत २८, २०७६

कोहलपुर :  लकडाउनको समयमा बाँकेको कोहलपुरमा एक १४ वर्षीया बालिका सामूहिक बलात्कृत भएकी छन् । कोहलपुर नगरपालिका ११ एकतानगर बस्ने २० वर्षीय आकाश मल्ल र दाङको घोराही उपमहानगरपालिका ६ घर भइ कोहलपुरमा मामाको घरमा बस्दै […]

बिहिवार, चैत २७, २०७६

काठमाडौँ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले आह्वान गरेको लकडाउन उल्लंघन गर्दै बझाङको छबिस पाथिभरा गाउँपालिकामा मेला आयोजना गर्ने ४ जना वडाध्यक्षसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बझाङका पक्राउ […]

बिहिवार, चैत २७, २०७६

काठमाडौं :  प्रहरी प्रधान कार्यालयले प्रहरी सहायक निरीक्षक (असई) देखि प्रहरी महानिरीक्षक (आइजी) सम्मको तलब काटेर सरकारले स्थापन गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने निर्णय गरेको छ। कोषमा रकम जम्मा […]

बुधवार, चैत २६, २०७६

देशले लकडाउनको १६ दिन र कोरोना संक्रमणको दोस्रो चरण प्रवेश गरिसकेको छ भने देशका अधिकांश निकाय अझै यस महामारी संग कसरी जोगिने भन्ने उपाएको खोजिमा तल्लीन छन् । यस महामारी संग जोहरी खेल्दै प्रथम पंक्तिका […]

बुधवार, चैत २६, २०७६