नेपाली भूमि कालापानी क्षेत्र (लिम्पियाधुरा र लिपुलेक) मा रहेका विदेशी सेना हटाउनेसम्बन्धी संकल्प प्रस्ताव पेस गर्ने कार्यसूची प्रतिनिधिसभाले हटाएकोमा नेकपाका सांसदले आपत्ति जनाएका छन् । संघीय संसद् सचिवालयले बिहीबार सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा सत्तारुढ नेपाल […]
काठमाडौं : प्रहरीले धनुषाबाट अपहरित एक बालिकालाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताको कब्जाबाट मुक्त गराएको छ। धनुषाको गणेशमानचारनाथ नगरपालिका-५ चिसापानीबाट हिजो दिउँसो विप्लवका कार्यकर्ताले १४ वर्षीया बालिका करिना मोक्तानलाई अपहरण गरेका थिए। बालिका घरमा […]
घोराहीस्थित १६ कट्ठा सरकारी जग्गा सत्तारुढ नेकपाका नेतालाई ठेक्कामा दिइएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीका नाममा रहेको १५ कट्ठा १४ धुर खाली जग्गा नेकपाका नेतालाई ठेक्कामा दिइएपछि चर्को आलोचना भएको छ। सो जग्गामा मेला, […]
तरकारी किन्न जाँदै गरेकी एक महिलालाई झापाको सुरुङ्गामा मरणासन्न हुनेगरी कुटपिट भएको छ । कनकाई नगरपालिका – ४ टेक्रा निवासी २० वर्षीया एलिसा सिटौला घोर्साइँलाई दुई महिलाले कुटपिट गरेको प्रहरीले जनाएकोछ । कुटपिट गर्ने महिला […]
मोरङ । अपहरणमा परेको नाटक गरेर आफ्नै बुबासंग फिरौती रकम लिने छोरालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरी सार्वजानिक गरेको छ । फागुन २३ गते घरबाट निस्किएका बुढिगंगा गाउँपालिका–३ का २४ बर्षीय मुकेश कुमार महत्तोले […]
काठमाडौं । विगत बर्ष देखि राइड सेयरिङका रूपमा रहेका टुटल तथा पठाओ सञ्चालनका विषयमा रहँदै आएको विवाद फेरि बल्झिएको छ । ट्याक्सी व्यवसायीले मंगलबार यातायात व्यवस्था विभाग घेराउ गर्दै टुटल र पठाओ बन्द गर्न माग […]
नेपालको प्रमुख श्रम गन्तव्यमध्येको एक मुलुक कतारले श्रम स्वीकृति तथा बाह्य यात्रु भित्र्याउन रोक लगाएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको जहाज रित्तै उड्नु परेको छ। कोरोना भाइरस (कोभिड–१९) को संक्रमण जोखिमलाई न्यूनीकरण गर्न नेपालसहित विभिन्न […]
विराटनगर : विराटनगरका एक वृद्धले दाउराले हानेर सोमबार आफ्नै वृद्धा श्रीमतीको हत्या गरेका छन् । विराटनगर महानगरपालिका–१२ मलंगवाका ७२ वर्षीय परण ऋषिदेवले सिसौको दाउराले प्रहार गर्दा ७० वर्षीया श्रीमती सवुत्री ऋषिदेवको मृत्यु भएको प्रहरीले जनाएको […]
काठमाडौं । पर्यटन क्षेत्रको सबैभन्दा ठूलो श्रमिक संगठन यूनिट्राभले छिमेकी देश चीनबाट फैलिएको कोरोना भाइरसको कारण देखाउँदै पर्यटन श्रमिकको कटौती गर्ने केही कम्पनीको निर्णयप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । कोरोनाका कारण दैनिक जीवनयापनमा कठिनाई […]
मेचीनगर । इलाका प्रहरी कार्यालय काँकरभिट्टामा कार्यरत प्रहरी निरीक्षक भुवनबाबु खड्काले समाचार नलेखिदिन भन्दै पत्रकार खगेन्द्र घिमिरेलाई घुस दिने प्रयास गरेका छन् । अनुसन्धान अनलाइन एवम् टीभीका सम्पादक घिमिरेका अनुसार शनिवार साँझ ६ बजेतिर प्रहरी […]