
राजविराज – नेपाल–भारत सीमानाका बन्द रहेका बेला सयौं संख्यामा भारतीय नेपाल आएर कोसी बाँधमा काम गर्न थालेका छन्। कोसी बाँधको काम सुरु भएसँगै सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–१२ का बासिन्दा विरोधमा उत्रिएका छन्। स्वास्थ्य र सुरक्षाका […]
झापा । भारतसंग जोडिएको झापाको सिमावर्ती क्षेत्रमा हिजो बेलुका गोली चलेको छ । भारतबाट नेपाल प्रवेश गर्न आएका दुईजनालाई प्रहरीले नेपाल प्रवेश गर्न रोकेर फर्काएको थियो । झापा गाउँपालिका–४ सुकुम्बासी टोलमाबाट उनिहरुलाई फर्काई सके पछी […]
कोरोना संक्रमितको संख्या लगातार बढेपछि बाँकेको नेपालगन्जमा भोलिदेखि कर्फ्यु लगाउने निर्णय भएको छ । सोमबार दिउँसो जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय र सर्वपक्षीय बैठकले मंगलबार बिहान ११ बजेदेखि वैशाख २५ गतेसम्म नेपालगञ्जलाई पूर्णतः निषेधित क्षेत्र […]
काठमाडौं । लायन्स क्लब ईन्टरनेशनल डिष्टिक ३२५ बि १ नेपाल अन्तर्गत लायन्स क्लब अफ काठमाडौं अटल पिङ्गलास्थान र लियो जिल्ला परिसद ३२५ बि १ नेपाल अन्तर्गत रहेको लियो क्लब अफ काठमान्डौ अटल पिङ्गलास्थानको बर्ष २०२०र०२१ […]
बाँकेको नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार भेरी अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो । यसअघि आइतबार नै मन्त्रालयले ९ जनामा कोरोना संक्रमण […]
वीरगञ्ज । नारायणी अस्पतालबाट कोरोनामुक्त भई डिस्चार्ज भएका रौतहटका एक युवक पुनः अस्वस्थ भएपछि उपचार गर्न वीरगञ्ज ल्याइएको छ । रौतहटको ईशनाथ नगरपालिकाका १९ वर्षीय युवकको रिपोर्ट शंकास्पद देखिएपछि उनलाई पुनः वीरगञ्जस्थित नारायणी अस्पतालमै ल्याइएको […]
बिर्तामोड ।अर्जुनधारा नगरपालिका १ स्थित सातकटेरीमा बाढीले बगाएर एक जनाको मृत्यु भएको छ ।सातकटेरीस्थित टाङटिङ खोलामा आएको बाढीले बगाएर दुर्गाबहादुर खपाङ्गी मगरको मृत्यु भएको हो ।स्थानीय हलुवागढ सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष चक्र तामाङका अनुसार […]
ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा भएको आगलागी नियन्त्रणमा आएको छ । शुक्रबार राति करिब १० बजेदेखि सुरु भएको आगलागीबाट ७ वटा घर जलेर ध्वस्त भएका छन् । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार […]
सुनसरी । धरान उपमहानगरपालिका–१५ मा घरायसी झगडा हुँदा एक युवकले आत्महत्या गरेका छन् । मोरङ गछिया घर भएका २७ बर्षीय लक्ष्मण विश्वकर्माले आज राती धरान–१५ स्थित भानु मार्गको डेरामा आत्महत्या गरेका हुन । प्रहरीका अनुसार […]