Aamsanchar

समाचार

गौशाला। स्थानीय तहको तेस्रो चरणको निर्वाचनलाई लक्षित गर्दै नेपाली सेनाले महोत्तरी जिल्लाको १० वटा सडकखण्डको मर्मत कार्य शुरु गरेको छ । साउन २८ गतेदेखि ३२ गतेसम्म जिल्लाको आधा दर्जन बढी नदीमा आएको बाढीले महोत्तरीको सडक बगाएको […]

शनिवार, भदौ १७, २०७४

काठमाडौँ । महानगरीय प्रहरी प्रभाग नागढुंगाले अवैध लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । प्रभागबाट खटिएको टोलीले जनकपुरदेखि काठमाडौँ आउँदै गरेको ना५ख १४३३ नंको यात्रुवाहक बसको झोलामा लुकाई ल्याएको अवस्थामा आज दिउँसो तीन जनालाई पक्राउ गरेको […]

शुक्रवार, भदौ १६, २०७४

दमक । विद्युत् चुहिएर झापाको दमकमा आज राति एक पसलमा लाखौँ मूल्यका कपडा जलेर नष्ट भएको छ । दमक–६ स्थित ओम सत्य साइराम ट्रेर्डसमा विद्युत् चुहिएर आगलागी हँुदा पसलमा रहेका लत्ताकपडा जलेर नष्ट भएको हो । […]

शुक्रवार, भदौ १६, २०७४

(रमेश लम्साल)  काठमाडौँ। नेपाल विद्युत् प्राधिकरण नोलाइट शाखाले ग्राहकको फोन नउठाउने र गुनासो सम्बोधन नगर्ने पुरानै चलन हो । समय बदलियो, राजनीति बदलियो, मुलुकको व्यवस्था बदलियो तर कर्मचारीको व्यवहार परिवर्तन भएको छैन । महसुल तिर्न […]

शुक्रवार, भदौ १६, २०७४

(गोपालप्रसाद बराल)  बर्दिवास। ‘माय, हम १२ पास कैलिय’ (आमा मैले १२ कक्षा पास गरेँ) महोत्तरी बर्दिवास–१४ स्थित एकीकृत नमूना मुसहर बस्तीका २० वर्षीय मञ्जय सादा मुसहरले आमा मानकी सादासँग खुशी साट्दै भने । बिहीबार प्रकाशित […]

शुक्रवार, भदौ १६, २०७४

उदयपुर। बयालीस वर्षपछि गाईघाट–फत्तेपुर सडकको स्तरोन्नति गर्न थालिएको छ । जिल्लाकै सबैभन्दा पुरानो र सदरमुकाम गाईघाटलाई सप्तरीलगायत बाहिरी जिल्लासँग जोडने सो सडक विश्व बँैकको आर्थिक सहयोगमा स्तरोन्नति गर्न लागिएको हो । गाईघाट–फत्तेपुर (सप्तरी) सडक खण्डको २०२४ […]

शुक्रवार, भदौ १६, २०७४

दमक। शहरी बिकास मन्त्रालयमार्पmत विश्क बैंकले लगानी गर्ने योजनाहरुको बिषयमा प्रदेश नम्बर १का चारवटा नगरपालिकाहरुमा योजना छनौट गरिरहेको छ । झापाको दमक र बिर्तामोड साथै मोरङको उर्लाबारी र कोशीहरैंचा नगरपालिकाको भौतिक पूर्वाधार बिकासमा लगानी गर्नको […]

शुक्रवार, भदौ १६, २०७४

बिर्तामोड। यस बर्षको बाढीका कारण विस्थापितहरुको सर्वेक्षणपछि जिल्ला दैवीप्रकोप उद्धार समितिले ९ बुँदे सुझावसहितको प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनमा गाउँपालिका र नगरपालिकामा बाढीले के कति क्षति भयो भन्ने विषयको प्रतिवेदन सार्वजनिक गरेको हो । […]

शुक्रवार, भदौ १६, २०७४

बिर्तामोड । बिर्तामोडका पुराना होटल व्यवसायी कलकत्ता मिष्ठान्न भण्डारणका सञ्चालक सन्तोषकुमार शर्माको ६६ बर्षको उमेरमै निधन भएको छ । उनको बुधवार राति भारतको जयपुरमा उपचारका क्रममा निधन भएको हो । शर्माका दुई छोरा र दुई […]

शुक्रवार, भदौ १६, २०७४

काठमाडौँ। दशैँलाई मध्यनजर गर्दै निजी वायुसेवा कम्पनीले ९० प्रतिशतभन्दा बढी सीट बुकिङ भइसकेको जनाएका छन् । दशैँमा गन्तव्यमा जाने यात्रुलाई लक्षित गरेर वायुसेवा कम्पनीले यतिखेर धमाधम टिकट बुकिङ गरिरहेका हुन् । सडक सवारीसाधन जस्तो अग्रिम बुकिङ […]

बिहिवार, भदौ १५, २०७४