Aamsanchar

समाचार

झापा ।   कमिसनको लोभमा परेर झापामा कार्यरत चिकित्सकले विरामीलाई उपचारका लागि भारत रेफर गर्ने गरेको विभिन्न सञ्चार माध्ययममा समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मातहतका निकायलाई तत्काल छानविन गर्न निर्देशन दिनुभएको छ । […]

आइतवार, जेठ ३०, २०७३

नुवाकोट । भूकम्पपछिको प्रतिकार्यका लागि नुवाकोट आएको वर्ड भिजन इन्टरनेसनल नेपालको जिल्ला कार्यालयमा गएराति आगजनी भएको छ । आगजनीको जिम्मा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले लिएको छ । गएराति १२ः३० बजे तीन जनाको समूहले […]

आइतवार, जेठ ३०, २०७३

अष्ट्रेलिया नेपाली विद्यार्थीका लागि नयाँ गन्तब्य बन्दै गएको परिपेक्षमा सिड्नीमा एक्सपर्ट एजुकेसन एन्ड भिषा सर्भिसेजले विद्यार्थीको हकहितका लागि शैक्षिक मेलाकोआयोजना गर्ने भएको छ। वर्षेनी करिब तीन हजार नेपाली विद्यार्थीहरुको गन्तब्य बन्दै गरेको अस्ट्रेलियामा यहाँको शैक्षिक […]

शनिवार, जेठ २९, २०७३

झापा । अज्ञात समुहले दाङ र सल्यानमा रहेका एनसेलका तीनवटा टावरमा आगजनी गरेको छ। लक्ष्मीपुर गाविसस्थित चौपट्टा र लमही नगरपालिका–४,श्रीगाउँमा रहेको एनसेलको टावरमा अज्ञात समुहले शनिवार बिहान आगजनी गरेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रेम […]

शनिवार, जेठ २९, २०७३

पाँचथर । पाँचथरमा रहेका आयुर्वेद उपचार केन्द्रमा बिरामीको चापअनुसारको औषधि खरिद गर्न नसक्दा औषधि वितरणमा समस्या भएको छ । पाँच वटा आयुर्वेद उपचार केन्द्र रहेको पाँचथरमा आयुर्वेद विभाग र जिल्ला आयुर्वेद कार्यालयबाट खरिद हुने औषधिको […]

शनिवार, जेठ २९, २०७३

चितवन:  गोरु काटेर फ्याकेको आरोपमा चितवनको माडीबाट प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ। माडीको चितापुल नजिकै सिसौघारीमा काटेर फ्याँकेको गोरु फेला परेको र बुझ्दै जाँदा उनीहरु संलग्न रहेको भन्ने जानकारीका आधारमा बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको […]

शुक्रवार, जेठ २८, २०७३

भोजपुर । भोजपुर सदरमुकाममा बिना इजाजत डेन्टल क्लिनिक सञ्चालन गर्ने सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । सदरमुकाममा सञ्चालनमा रहेको ओम सिद्धि विनायक डेन्टल केयरका संचालक सप्तरीको पोर्ताहा–३ घर भएका २४ वर्षीय सन्तोषकुमार रोहितालाई जिल्ला प्रहरी […]

शुक्रवार, जेठ २८, २०७३

सिरहा– सिरहा नगरपालिकामा घरमै मदिरा बिक्री गर्ने एक वृद्धा ग्राहकबाटै  बलात्कृत भएकी छन् । सिरहा नपा–१४ नवटोली घर भएकी ५५ वर्षीया महिला ग्राहकबाटै बलात्कृत भएकी हुन् ।   बलात्कृत महिलाको अत्यधिक रक्तस्राव भएपछि सिरहा सदरमुकामस्थित […]

बिहिवार, जेठ २७, २०७३

ताप्लेजुङ। प्राविधिक सर्वेक्षण नै नगरी जथाभावी डोजर चलाइँदा ताप्लेजुङको ग्रामीण क्षेत्रका सडक जोखिमपूर्ण बनेका छन् । सामान्य प्राविधिक सर्वेक्षणसमेत नगरी डोजर सन्चालन गरी सडक निर्माण गर्न खोज्दा कतिपय गाउँमा जोखिम बढेको छ । जथाभावी खनिएका […]

बुधवार, जेठ २६, २०७३

  खोटाङ । परम्परागत रुपमा सञ्चालन भइरहेका होटल तथा लजको स्तरोन्नतिका लागि उद्योग वाणिज्य सङ्घ खोटाङले दुई जिल्लाका व्यवसायीलाई हलेसीमा व्यवस्थापन तालिम दिएको छ । नेपाल पर्यटन बोर्डको आर्थिक सहयोगमा वाणिज्य सङ्घले खोटाङ र ओखलढुङ्गाका […]

बुधवार, जेठ २६, २०७३