Aamsanchar

समाचार

झापा , भारत पश्चिम वंगाल राज्य दार्जलिङ प्रधाननगर थाना हात्तिडुवा बस्ने १८ बर्षीय राजु साहलाई प्रहरीले एयरगन १ थान र सोमा फिट हुने २ सय ग्राम काँटी (बुलेट) सहित पक्राउ गरेको छ । प्रहरीले साहसँगै […]

आइतवार, वैशाख १०, २०७४

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा अर्थात् कक्षा १२ को परीक्षा आजदेखि देशभर एकै साथ सुरु भएको छ । बिहान ७ बजेदेखि सुरु भएको परीक्षा यही वैशाख २२ गते सम्पन्न […]

आइतवार, वैशाख १०, २०७४

इटहरी । नेपाली सेनाका पूर्वी पृतना मुख्यालय इटहरीले सैनिक भर्तीका लागि लिएको लिखित परीक्षामा नक्कली परीक्षार्थी भई परीक्षामा संलग्न भएको अवस्थामा दुई जनालाई नियन्त्रणमा लिई कारबाहीका लागि इलाका प्रहरी कार्यालयमा बुझाइएको छ । इटहरी उपमहानगरपालिका–४ […]

आइतवार, वैशाख १०, २०७४

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशन र परराष्ट्र मन्त्रालयको पहलमा मलेसियाको बुकिट जलिल क्याम्पमा कष्टकर जीवन बिताइरहेका १८ नेपालीको उद्धार गरिएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार विदेशमा रहेका नेपालीका समस्यालाई उच्च प्राथमिकता दिएर उद्धार र […]

शनिवार, वैशाख ९, २०७४

(सरेन्द्र भण्डारी) झापा। के तपाईले कुनै वैंक तथा वित्तीय संस्थाबाट ऋण लिनुभएको छ । लिनु भएको छ भने तपाईलाई थाहा नै होला ऋणीले ऋण तिर्न नसक्दा   ऋण लिंदा धितोमा राखेको अचल सम्पत्ति लिलामी हुन्छ । […]

शनिवार, वैशाख ९, २०७४

झापा। मारवाडी सेवा समिति बिर्तामोडले कब्जियत, सुगर, अनिन्द्रा, पत्थरी, रक्तचाप, गठियावाद, दम, माइग्रेन, घुडाँ दुख्ने, टाउको दुख्ने, मोटोपन, सर्वाइकल पेन, थाइराइड लगायतका रोगीलाई मध्यनजर गर्दै बिना औषधि एक्युप्रेसर तथा सुजोग पद्धतिद्वारा निःशुल्क उपचार शिविर बिर्तामोडमा […]

शनिवार, वैशाख ९, २०७४

चितवन। जिल्ला प्रशासन कार्यालयले मालपोत कार्यालय भरतपुरका दुई कर्मचारी र एक लेखापढी व्यवसायीलाई सेवाग्राहीसँग घुस लिएको आरोपमा शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा मालपोत कार्यालयका नासु, मनोज निरौला, कम्युटर अपरेटर प्रदीप पौडेल र लेखापढी […]

शनिवार, वैशाख ९, २०७४

तेह्रथुम । वर्षासँग आएको बाढीले लघु जलविद्युत् आयोजनाको कुलो बगाएपछि खाम्लालुङ र सम्दुका पाँच सय ५० घरधुरी अन्धकारमा बस्न बाध्य भएका छन् । स्थानीय खुङ्ग्रिङ खोलामा आएको बाढीले सडकमा लगाइएको ग्याभिन बगाएपछि सम्दु–सक्रान्ति सडकखण्डसमेत अवरुद्ध […]

शनिवार, वैशाख ९, २०७४

तेह्रथुम। गएराति वर्षासँगै परेको चट्याङले तेह्रथुममा एक महिलाको ज्यान गएको छ भने अन्य दुईजना घाइते भएका छन् । चट्याङले फेदाप गाउँपालिका–५, सम्दुकी ५३ वर्षीया फितरानी राईकोे घटनास्थलमै ज्यान गएको सक्रान्तिबजार इलाका प्रहरी कार्यालयले जनाएको छ […]

बिहिवार, वैशाख ७, २०७४

काठमाडौँ। बुद्धले दिएको सन्देश पालना गर्न सकेमा वातावरण संरक्षण गर्न सकिने सम्बद्धले बताएका छन् ।  रसियन सेन्टर अफ साइन्स एन्ड कल्चर र धर्मकृति विहार संरक्षण कोषको आयोजनामा यहाँ आज आयोजित ‘बुद्धको सन्देश वातावरण संरक्षणका लागि’ […]

बिहिवार, वैशाख ७, २०७४