रुकुमको सानी भेरी नगरपालिकाको मतगणना भइरहेको छ । त्यहाँ माओवादी केन्द्रको अग्रता छ । अहिलेसम्म सानीभेरी नगरपालिका वडा नम्बर १ मा माओवादी केन्द्रका टंकबहादुर पुन सहितको प्यानल विजयी भएका छन् । नगरपालिकाको मेयरमा अहिलेसम्म माओवादी […]
ताप्लेजुङ, ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा खुकुरी प्रहारबाट एक युवकको हत्या भएको छ । फुङ्लिङ नगरपालिका–१० फुरुम्बुका २६ वर्षिय टाईगर भनिने सबाहाङ तवेबुङ लिम्बुको हत्या भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । सबाहाङलाई दुई तीन जनाको […]
इनरुवा । सुनसरीको भोक्राहा गाउँपालिका–५ मा आज बस र स्कारपिओ एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । मृत्यु हुनेमा भारत बङ्गाल कोलकोत्ताका चैतन्य कृष्ण रहेको जिल्ला प्रहरी […]
खुदुनाबारी, झापाको कन्काई नगर कोटीहवन स्थित अत्रि अनुसूया आश्रममा गौतम समाज झापाको साधारणसभा तथा गोष्ठधुप सम्पन्न भएको छ । गौतम बन्धु समाज झापाले भवन निर्माण गर्ने २ जना व्यक्तित्व सहित आश्रम संस्थापकका सुपुत्रलाई सम्मान गरेको […]
काठमाडौं, बेलुका सात बजेपछि गाडी चलाउन पाइने भएको छ । स्थानीय चुनावका लागि भन्दै आइतबार बिहान ५ बजेदेखि गाडी चलाउन रोक लगाइएकोमा बेलुका सात बजेपछि चलाउने पाइने भएको हो । सुरक्षा अवस्थालाई मध्यनजर गर्दै निर्वाचन […]
काठमाडौँ । स्थानीय तह निर्वाचनको मतदानको दिन सवारी साधन चलाउन नपाइने नियम मिचेर चलाइएका एक हजार नौ सय ५९ सवारी साधन ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । निर्वाचन आयोगले अत्यावश्यक, सवारी अनुमति लिएका र सुरक्षाकर्मीका […]
बिर्तामोड। ज्ञानज्योति युवा क्लव सुरुङ्गाका अध्यक्ष नेत्र सेढाई [नवीन]माथि छुरा प्रहार भएको छ । शुक्रवार साँझ ८ वजे कनकाई नगरपालिका–३ टप्पु भन्ने स्थानमा पानपसल अगाडि उनीमाथि छुरा प्रहार भएको प्रहरीले जनाएको छ । उनलाई कनकाई […]
संखुवासभा, मकालु गाउँपालिका-५ चोक्टेमा ६५ वर्षका रामबहादुर तामाङले ४९ वर्षका पृथ्वीबहादुर तामाङको हत्या गरेका छन् । लामा पढाउनका लागि रामबहादुरले पृथ्वीबहादुरलाई बोलाउन गएको तर पढाउन नमानेपछि खुकुरी प्रहार गरि हत्या गरेको डिएसपी गौतमकुमार केसीले बताउनुभयो […]
दमक। यातायात मजदुर र बिद्यार्थीहरुबीच बारम्बार देखिने गरेको खटपट अन्त्य गर्दै एकअर्काबीच समुधर सम्बन्ध बनाउने सहमति भएको छ । दमक बहुमुखी क्याम्पसको स्ववियूले सरोकालावाहरुसँग दमकमा गरेको छलफलपछि यस्तो सहमति बनेको हो । बिद्यार्थीहरुले तोकेको भाडा […]
दाङ । यहाँका बालबालीकाले काफल बेचेर पढाइ खर्च जुटाउन थालेका छन् । फुर्सद्को समयमा कपुरकोट बजार र तुलसीपुर सल्यान सडक खण्डमा काफल बेच्न बसेका बालबालिकाले दैनिक रु एक हजारदेखि रु एक हजार पाँच सयसम्म आम्दानी […]