Aamsanchar

समाचार

काठमाडौं । बिहीवार त्रिभुवन विश्वविद्यालयको ४२ औं दीक्षान्त समारोहमा नवलपरासीका एकै परिवारका चार दिदीबहिनी एकैपटक दीक्षित भएका छन् । नवलपरासीको अरुणखोलाका गुराँस वन, गंगा वन, जमुना वन र सरु वन दीक्षित भएका हुन् । गुराँस […]

शुक्रवार, पौष १५, २०७३

बिर्तामोड।  स्वास्थ्य मन्त्रालयले बिर्तामोडस्थित रक्तसञ्चार सेवाका लागि ५० लाख मूल्यको रगत वर्गीकरण गर्ने कम्पोनेन्ट मेसिन प्रदान गर्ने भएको छ  । मन्त्रीस्तरीय निर्णयबाट उक्त उपकरण रक्तसञ्चार सेवालाई प्रदान गर्नेबारे सम्झौता भइसकेको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति […]

शुक्रवार, पौष १५, २०७३

जनकपुर : धनुषाको धनुषाधाम नगरपालिकाको संरक्षित वन क्षेत्रमा राजगोमन (किङ कोबरा) सर्प हेर्नको भिड लागेको छ। सिराहाबाट मंसिर १ गते हिना उद्धार गरिएको सो सर्पलाई धनुषाधामको संरक्षित वन क्षेत्रको सर्प गृहमा प्रदर्शनीको लागि राखिएको छ। […]

शुक्रवार, पौष १५, २०७३

झापा । जनता आवास कार्यक्रम अन्र्तगत झापामा पहिलो चरणमा मुश्लिम र दलित परिवारका लागि घर बनाइने भएको छ ।  जनता आवास कार्यक्रम झापा जिल्ला संमन्बय समितिको बैठकले बिभिन्न ७ वटा केन्द्रहरु तोकेर एकघर निर्माणका लागि […]

बिहिवार, पौष १४, २०७३

काठमाडौं। स्वर्गीय राजा वीरेन्द्र शाहको ७२ औं जन्मजयन्ती आज राजावादीहरुले विभिन्न कार्यक्रम गरी मनाउँदै छन् । २००२ साल पुस १४ गते जन्मिएका शाहवंशका दशौं राजा विरेन्द्रको २०५८ साल जेठ १९ गते नारायणहिटी हत्याकाण्डमा ज्यान गएको […]

बिहिवार, पौष १४, २०७३

काठमाडौँ। ‘स्वस्थ मानिस ः स्वस्थ मुलुक’ भन्ने क्यानाडाको सरकारको नीति कुपोषणबाट ग्रस्त नेपाल जस्ता मुलुकका लागि प्रेरणादायी हुन सक्ने नेपाली स्वयंसेवीले बताएका छन् । ग्रामीण पुनःनिर्माण नेपाल प्राथमिक शिक्षा, स्वास्थ्य तथा पोषण परियोजनाले आज यहाँ […]

बिहिवार, पौष १४, २०७३

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनको ‘स्वकीय सचिव र छोरा हुँ’ भनी विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयमा रकम माग गर्ने एक व्यक्ति पक्राउ परेका छन् । सिन्धुपाल्चोक राम्चे गाविस घर भई हाल भक्तपुर कमलविनायक बस्ने ‘कमल’ […]

बिहिवार, पौष १४, २०७३

इटहरी । सुनसरी जिल्लाको दुहवी नगरपालिका–४ मा रहेको मनास्लु बोर्डिङमा कार्यालय सहयोगीका रुपमा कार्यरत ३५ वर्षीया पवित्रा विष्टको घाँटी रेटेर हत्या गरेको अवस्थामा आज बिहान शव फेला परेको छ । दुहवी–५ घर भएकी पवित्रा सोही […]

बिहिवार, पौष १४, २०७३

मोरङ । मोरङको बेताना सीमसार क्षेत्रमा शैक्षिक भ्रमण र पिकनीकका लागि दैनिक एक सय टोली भन्दा बढी आउने थालेका छन् । सीमसार क्षेत्र संरक्षण समिति अध्यक्ष डम्मरसिंह बस्नेतका अनुसार दोमुखा, जामुनखाडी, सतासीधाम, इलामको फिक्कल, कन्याम, […]

बुधवार, पौष १३, २०७३

[शान्तिराम बस्नेत] शिवसताक्षी, झापाको शिवसताक्षीमा खप्तडी बस्नेत वन्धुहरु एकजुट भएका छन् । शिवसताक्षी क्षेत्रका खप्तडी बस्नेत बन्धुहरुको हक, हित तथा एकआपसमा भाइचारा सम्बन्ध गर्ने उद्देश्यले शिवसताक्षी–७ दूधेमा सो भेला सम्पन्न भएको हो । यसैबीच सोही […]

बुधवार, पौष १३, २०७३