Aamsanchar

समाचार

नारायण ढुंगाना रत्ननगर। रत्ननगरस्थित जिरौनामा रहेको श्रीकृष्ण प्रणामी मन्दिर ‘धर्मधाम’ पर्यटकीय आकर्षणको केन्द्र बन्न थालेको छ । आकर्षक कलाशैलीमा निर्माण भएकाले धर्मधाममा पर्यटकको आकर्षण बढेको हो । यो जिल्लाकै नमूना मन्दिरको रुपमा परिचित छ । […]

शनिवार, साउन १९, २०७५

काठमाडौँ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मुलुकको कुनै पनि भागमा अझै पनि सार्वजनिक तुइनको प्रयोग भइरहेको भए सो स्थानमा झोलुङ्गे पुल निर्माणका लागि मन्त्रालयसँग समन्वय गर्न स्थानीय तहलाई आग्रह गरेको छ । मन्त्रालयका सहसचिव […]

शनिवार, साउन १९, २०७५

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको थ्री बिज एजुकेशन एण्ड भिषा सभिसेज कन्सल्टेन्सीले आयोजना गरेको जिल्ला स्तरीय निबन्ध लेखन प्रतियोगितामा मेची मल्टिपल कलेजकी छात्रा सुनिता बुढाथोकी प्रथम भएकी छन् । नेपाल पर्यटन वर्ष २०२० कसरी सफल […]

शुक्रवार, साउन १८, २०७५

काठमाडौँ,  यातायात व्यवस्था विभागले सवारीबिना नै सार्वजनिक यातायात फर्म वा कम्पनी खोली करार सम्झौतामा लिएर सञ्चालन गर्न पाउने निर्णय गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सहमतिमा यस्तो निर्णय गरिएको विभागका प्रवक्ता तुलसीराम अर्यालले […]

शुक्रवार, साउन १८, २०७५

राजु पौडेल/शिशिर चम्लागाईं झापा  ।  ट्याक्टरको ट्रलीजडान गर्न १८ हजार रुपैयाँ घुस रकम लिएका झापाको बिर्तामोडस्थित यातायात व्यवस्था कार्यालय मेचीका कर्मचारीले आफ्नो कर्तुत लुकाउन अर्को नयाँ नाटक मञ्चन गरेका छन् । लेखा शाखाका कर्मचारीद्वय कल्पना […]

शुक्रवार, साउन १८, २०७५

  सुरेन्द्र भण्डारी बिर्तामोड । ‘आमा–बुबाको मन छोराछोरीमाथि–छोराछोरीको मन ढुंगामुढामाथि’ भन्ने उखान चरितार्थ भएको छ– झापाको अर्जुनधारा–५ निवासी बुढाथोकी थरकी एक ८६ वर्षीया महिलाको जीवनमा । केही वर्षअघि नै श्रीमान्को निधन हुनु, भएको छोराले पनि […]

शुक्रवार, साउन १८, २०७५

दिपेन लावती /शान्तिनगर, झापाको बुद्धशान्ति गाउँपालिका–४ बर्ने स्थित टिमाई खोलामा ‘खन्यूगौडा झोलुङ्गे पुल बन्ने क्रम अन्तिम चरणमा पुगेको छ । आर्थिक बर्ष २०६८÷०६९ सालमा करिब एक करोडको लागतमा बन्ने योजनामा रहेको पुल प्राबिधिक कारणले करिब […]

शुक्रवार, साउन १८, २०७५

चन्द्रकला भण्डारी /भद्रपुर,  मानव–हात्ती द्वन्द्व न्यून गर्न झापामा सरकारी लगानीमा ‘हात्ती कोरिडर’ परियोजना थालिएको छ । झापाको दक्षिणी गाउँपालिका कचनकबलदेखि उत्तरी बाहुनडाँगीसम्म १५२ किलोमिटर जङ्गल तथा खोलाको भूभागलाई समेटेर कोरिडर निर्माण गरिने भएको हो । हात्ती […]

बिहिवार, साउन १७, २०७५

काठमाडौँ,  बयानब्बे स्थानीय तहले साविकको नाम र केन्द्र परिवर्तन गरिएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार अहिलेसम्म ९२ वटा स्थानीय तहले नाम र केन्द्र प्रदेश सरकारको सिफारिशमा संघले परिवर्तन गरिएको हो । अहिलेसम्म […]

बिहिवार, साउन १७, २०७५

काठमाडौँ, तीन वर्षअघिको गोरखा भूकम्पका कारण पूर्ण रुपमा क्षति पुगेको ऐतिहासिक सम्पदा धरहराको भग्नावशेषमा प्लाष्टिकले छोपी संरक्षण गरिएको छ । तीन वर्ष बितिसक्दासम्म पुनः निर्माण गर्ने विषयमा सम्बद्ध निकायले काम शुरु गर्न सकेका छैनन् । […]

बिहिवार, साउन १७, २०७५