
काठमाडौँ । नेपालले अन्तराष्ट्रिय क्रिकेट काउन्सिल ९आइसिसी०को मान्यता प्राप्त पहिलो एकदिवसीय क्रिकेट खेल खेल्दै गर्दा क्रिकेट खेलकै संरचना निर्माणमा सन्तोषजनक प्रगति हुन सकेको छैन । नेपाली क्रिकेटले जति सफलता प्राप्त ग¥यो, यसैअनुरूप पदाधिकारीको विवाद अन्त्य र […]
जापान बिश्वकपमा हारे पनि टिम र फ्यानले आफुले गरेको फोहोर सबै सफा गरेर सबैलाई उदाहारण दिएका थिए । उदाहरण मात्र होइन पूरै विश्वलाई नै आफ्नो देशप्रति केन्द्रित गरेका थिए । उनीहरु कती सफा चाहन्छन् , […]
भेटनाममा रहेको एउटा पुलले सबैलाई चकित पारेको छ । भेटनामको डे नाङमा रहेको यो पुलले सबैलाई ‘वोविङ’ गरेको छ । गोल्डेन बृजको नामले चिन्निने यो पुल समुन्द्र सतहदेखी ४०० किलोमिटर माथी छ । आउनुस् हेरौँ […]
नरेन्द्र ढकाल/ सुरेन्द्र भण्डारी बिर्तामोड । खान लाउनका दुःखले कक्षा ८ पढ्दापढ्दै घरबाट भागेर काठमाडौं पुगेका सप्तरीका राम दाहाललाई अझै याद छ– घण्टाघरको चिसो सिँढीमा तीन रात बिताएको । काठमाडौं पुगेकै दिन पुरानो बसपार्कमा रामले गाडीको […]
राजविराज, सप्तरीको राजविराज¬–१५ मुसहरनियाँमा डेढ महिना अगाडि हत्या गरी सेफ्टीट्याकीमा कुहिएका अवस्थामा भेटाएकी बेचनीदेवी साहका बेपता भएका पति र छोरीसमेतको हत्या भएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीमा आज पत्रकार ंंंसम्मेलनमा भाइ पञ्चदेव साहले […]
मेचीनगर। सवारी पार्किङ्ग टेन्डर आव्हान गर्दा टेन्डरवालाहरुको मिलेमतोको विषय बेला बखत बाहिर आउने गर्छ । सेटिङमा हुने टेन्डर आह्वान स्थलमा कहिलेकाहीँ टेन्डरवालाहरुबीच भीडन्त नै हुने गरेको छ । यस्तै दृष्य देखियो, साउन १३ गते मेचीनगर […]
आज साउन १५ अर्थात् खीर खाने दिन । नेपाली संस्कृतिमा ‘असार १५ दही चिउरा खानु, साउनको १५ खीर’ भन्ने भनाई रहेको छ । साउन महिनाभर खीर खानु राम्रो हुने विश्वास पश्चिम नेपालमा रहेको छ । नेपाल कृषिप्रधान देश […]
काठमाडौँ । पर्वतारोहण र पदयात्रा क्षेत्रमा विदेशी पर्यटकलाई उद्धारका नाममा हुने विकृतिबारे छानविन गर्न गठित समितिले पर्यटक उद्धारसम्बन्धी सम्पूर्ण कार्यको जिम्मा अबदेखि नेपाल प्रहरीबाट हुने व्यवस्था मिलाउने सुझावसहितको प्रतिवेदन सरकारलाई बुझाएको छ । समितिले सोमबार […]
मेचीनगर । दुईतिहाई बहुमतधारी केपी ओली नेतृत्वको सरकारका बिरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशव्यापी बिरोध प्रदर्शन गर्ने भएको छ । आज साउन १५ गते ७७ वटै जिल्ला सदरमुकाममा नेपाली कांग्रेसले बिरोधसभा गर्ने कांग्रेसका प्रबक्ता बिश्वप्रकाश […]