
बिर्तामोड। झापाको बिर्तामोडमा रहेको बीएण्डसी अस्पतालमा एक महिलाको जटिल प्रकारको क्यान्सरको सफल उपचार भएको छ । कनकाई नगरपालिका–३ निवासी ३८ वर्षीया मनमाया श्रेष्ठको पित्तको नली, प्याङ्क्रियाज ग्रन्थी र ड्युडेनम नली जोडिने भागमा पलाएको मासुको सफल […]
बिर्तामोड। सरकारले निःशुल्क उपलब्ध गराउने भनेको मृगौला रोगीका लागि निःशुल्क हेमोडायलासिस सेवा अब झापाको बिर्तामोडमा रहेको पूर्ण–टुङ्ग बिर्ता सिटी हस्पिटलले सेवा प्रारम्भ गरेको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालय र पूर्ण–टङ्ग विर्ता सिटी हस्पिटलबीच सम्झौता […]
काठमाडौँ। अस्थायी शिक्षक सङ्घर्ष समितिले देशभर हालसम्म अस्थायी शिक्षकका रुपमा कार्यरत सबैलाई सामान्य प्रक्रिया पु¥याई स्थायी गर्न माग गर्दै बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि सडकमा धर्ना दिएको छ । समितिले विभेदकारी भनिएको विज्ञापन खारेज गर्नुपर्ने, विगतका […]
गौशाला, महोत्तरी प्रहरीले अवैध रुपमा कल वाइपास गरेको आरोपमा जलेश्वर नगरपालिका– ५ बिसनपुर बस्ने ३१ वर्षीय मोहम्मद अजमतलाई आज पक्राउ गरेको छ । अभियुक्त अजमतले डेढ महिनादेखि आफ्नै गाउँमा एउटा पुरानो घर भाडामा लिई अवैध […]
काठमाडौँ। महालेखापरीक्षक टङ्कमणि शर्माले नियमित रुपमा लेखापरीक्षण गराएर हिसाबलाई पारदर्शी बनाउन समिति एवम् प्रतिष्ठानका प्रमुख तथा लेखाप्रमुखलाई निर्देशन दिनुभएको छ । महालेखा परीक्षकको कार्यालयले आज समिति एवम् प्रतिष्ठानका प्रमुख तथा लेखाप्रमुखसँग गरेको अन्तरक्रियामा प्रमुख शर्माले […]
नुवाकोट । जिल्लाको साविक साल्मे गाविस–८ का क्याट्रिना तामाङको नेपाली नागरिकताको प्रमाणपत्र रद्द गरिएको छ । किस्पाङ गाउँपालिका–४ अर्थात् साल्मे गाविस–८ को ठेगानामा बाबु सेल्दोर्जे तामाङ र आमा मसिनो तामाङको छोरी भएर क्याट्रिना तामाङको नाममा […]
उर्लाबारी । मोरङको सुन्दरहरैचा नगरपालिका–१२ स्थित पूर्वपश्चिम राजमार्गमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्गमा दक्षिणबाट राजमार्ग निस्कने क्रममा को १ त ५३४९ नम्बरको ट्याक्टरले पश्चिमतर्फ जाँदै गरेको अन टेस्ट मोटरसाइकललाई […]
दमक । करेन्ट लागेर झापाको वैगुनधुरामा आज बिहान एक जनाको मृत्यु भएको छ । मोटर जोडेको ट्युबेलमा पानी चलाउने क्रममा अचानक करेन्ट लाग्दा गौरादह नगरपालिका–९ का ५२ वर्षीय डाकुमसिंह गिरीको ज्यान गएको हो । करेन्ट […]
चितवन। गोर्खा नाम्जुङ स्थायी घर भई भरतपुर महानगरपालिका वडा नं १५ माधवपुर बस्दै आएका ५१ वर्षीय धर्मदत्त लामिछाने विगत १० दिनदेखि बेपत्ता भएका छन् । अघिल्लो शनिबार बिहान गोर्खा घर जान भनी माधवपुरबाट हिडेका लामिछाने […]