
सुर्खेत। ग्यासको चुल्हो ल्याउने विषयमा विवाद हुँदा श्रीमानले लाठीले हानेर श्रीमतीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार वीरेन्द्रनगर–२ कोलडाँडाका ४६ वर्षीय बलबहादुर बुढाले ३१ वर्षीया श्रीमती पदमा बुढाको हत्या गरेका हुन् । जिल्ला […]
रुकुम । भरुवा बन्दुकसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । भूमे गाउँपालिका– २ काँक्रीका २० वर्षिय करले पुनलाई आज प्रहरीले तीन नाल भरुवा बन्दुकसहित पक्राउ गरेको हो । सामान्य विवाद हुँदा पुनले बन्दुक झिकेर पड्काउन […]
इलाम । इलामको माइजोगमाई गाउँपालिका–२ स्थित गहिरी सिङ्चोक कठ्ठेत कपासे खानेपानी आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय इलामको रु आठ लाख ५० हजार, उपभोक्ताको एक प्रतिशत नगद र २० […]
काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डले आगामी असार १ गतेदेखि हुने माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा कक्षा ११ तयारी पूरा गरेको छ । परीक्षामा सम्बन्धन प्राप्त तीन हजार ७६५ विद्यालयका कुल चार लाख ४९ हजार ५४ परीक्षार्थीका लागि […]
काठमाडौं, गलत सूचनाका कारण कोरियन भाषा परीक्षा दिनबाट वञ्चितहरुका लागि चाँडै अर्को परीक्षा सञ्चालन गर्ने तयारी भइरहेको छ । गएको जेठ २७ गते २६ नम्बर केन्द्र अर्थात एसियन इन्टिच्युट अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी खुमलटार केन्द्रमा […]
झापा। निजी क्षेत्रबाट बन्न लागेको नेपालकै सबैभन्दा ठूलो कूल ८६ मेगावाट क्षमताको सोलुखोला–दूधकोसी जलविद्युत् आयोजनाको प्रवद्र्धक साहस ऊर्जा लिमिटेडले इटालीको निर्माण व्यवसायीसँग ठेक्का सम्झौता गरेको छ । साहस ऊर्जा लिमिटेडले सोलुखोला–दूधकोसी आयोजना इटालियन व्यवसायी कम्पनी […]
इटहरी । सुनसरी जिल्लामा पछिल्लो पटक राज्य पुनःसंरचना गरिँदा निर्धारण गरिएका १२ वटा स्थानीय तहमध्ये एक नगरपालिका र छ गाउँपालिकामा बसोबास गर्दै आएका ३२ हजार २४४ जना सामाजिक सुरक्षाभत्ता प्राप्तकर्ताले नियमानुसार भत्ता प्राप्त गरेका छन् […]
खोटाङ। दिक्तेलबाट यात्रु लिएर जयरामघाटतर्फ जाँदै गरेको यात्रुबाहक बस सोमबार राति दुर्घटना हुँदा एघार महिने शिशुको मृत्यु भएको छ भने अन्य चारजना गम्भीर घाइते भएका छन् । बेलुका दिक्तेलबाट २६ जना यात्रु लिएर हिँडेको बा […]
काठमाडौँ । घरेलु तथा साना उद्योग कार्यालय काठमाडौँमा एक हजार ८१९ उद्योग दर्ता भएका छन् । चालु आर्थिक वर्षको १० महिनामा उक्त सङ्ख्यामा उद्योग दर्ता भएको हो । उत्पादनमूलक २७५, सेवामूलक ८५९, पर्यटन सम्बन्धी ६१६, […]