
उदयपुर । आठ दिनअघिदेखि घरबाट हिँडेर बेपत्ता हुनुभएका त्रियुगा–१० बोक्से स्थायी घर भई त्रियुगा–७ स्थित असारीको जनता निमाविमा कार्यरत ४६ वर्षीय शिक्षक जयबहादुर राई शुक्रबार साँझ मृतावस्थामा फेला पर्नुभएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार […]
बिर्तामोड। राजवंशी मिडिया हाउस झापाले कनकाई नगरपालिका लक्ष्मीपुरस्थित हिमाली आधारभूत विद्यालयका अपाङ्गा विद्यार्थीलाई खेलकुद सामग्री हस्तान्तरण गरेको छ । शनिबार सिरुवा सांस्कृतिक कार्यक्रमको आयोजना गरी उक्त विद्यालयको सुस्तश्रवण क्षमताका विद्यार्थीलाई राजवंशी मिडिया हाउसका अध्यक्ष मनोरथ […]
काठमाडौंः करिव ४० तोला सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई व्यक्ति पक्राउ परेका छन्। शुक्रबार दिउँसो कतार एयरवेजबाट विमानस्थल ओर्लिएका तनहुँ दुलेगौडाका मनिस रिमाल र नागरिक उडड्यन प्राधिकरणमा कार्यरत किशोरकुमार खत्रीलाई ४६६ ग्राम सुनसहित विमानस्थलको भन्सार […]
राजविराज। सप्तरीको कञ्चनरुप नगरपालिका–५पिपरास्थित माइतीमा बस्दै आएकी आफ्नी श्रीमती र सासूलाई एक व्यक्तिले खुकुरी प्रहार गरी घाइते बनाएको छ ् । जिल्लाको सप्तकोसी नगरपालिका–७ ओद्राह टोल बस्ने ५० वर्षीय बहादुर सदाले रिसइबीका कारण मादक पदार्थ […]
झापा। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत शिवसतासी नगरपालिका – ११ स्थित दूधे चोकमा शुक्रबार गुडिरहेको बसमा मोटसराइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका–३ सुरुङ्गा निवासी २४ वर्षीय लक्ष्मण दाहाल रहेको जिल्ला ट्राफिक प्रहरी […]
मोरङ। निर्माण सुरु भएको २० वर्ष बितिसक्दा पनि विराटनगर चक्रपथको ट्र्याक खोल्ने काम अझै पूरा भएको छैन । जग्गाको मुआब्जा विवादका कारण चक्रपथको ट्र्याक खोल्ने काम अलपत्र परेको हो । सहरी विकास तथा भवन निर्माण […]
धनकुटा। उन्नति परियोजनाअन्तर्गत धनकुटामा आगामी आर्थिक वर्ष भित्रमा सात वटा सडक निर्माण हुने भएका छन । डेनिस सरकारको सहयोगमा सञ्चालित परियोजनाले सडक निर्माण गर्ने भएको छ । सडकको कूल लम्बाई ५५ किलोमिटर हुने बताइएको छ […]
काठमाडौं । त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले २०७३ भदौमा सञ्चालन गरेको शिक्षाशास्त्र संकायतर्फ तीनवर्षीय स्नातक तह प्रथम वर्षको परीक्षाको परीक्षाफल बिहीबार प्रकाशन गरेको छ । त्रिवि संगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५० अनुसार परीक्षाको मर्यादाविपरीत […]
संखुवासभा। संखुवासभाको मकालु गाउँपालिका ५ नमुदोभानस्थित सिम्ले चौतारा भन्ने ठाउँमा बिहिबार लडेर एक बृद्धको मृत्यु भएको छ। भोटेखोला गाउँपालिका ४ बस्ने अन्दाजी ६० बर्षिय जुम्बा भोटेको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। […]