Aamsanchar

समाचार

काठमाडौं – पृथ्वी राजमार्गमा ट्रक र कार ठोक्किंदा एक जना महिला घाइते भएकी छन् । दुर्घटनापछि सडक एकतर्फी मात्रै सञ्चालन भएको छ । चितवनको इच्छाकामना गाउँपालिका-३ पानीधारा भन्ने ठाउँमा काठमाडौंबाट मुग्लिनतर्फ जाँदै गरेको बा-प्र- ०३-००१ […]

सोमवार, माघ २१, २०८१

भोजपुर- भोजपुरको पौवादुङमा गाउँपालिकाका सामुदायिक विद्यालयका विद्यार्थीलाई पोसाक वितरण गरिएको छ । यहाँका विद्यालयबीच एक रुपता ल्याउने लक्ष्यले विद्यार्थीलाई पोसाक (ट्रयाक सुट)  वितरण गरिएको हो । पौवादुङमा– ५ सानोदुम्माका छवटा विद्यालयका चार सय ४४ विद्यार्थीलाई […]

सोमवार, माघ २१, २०८१

भोजपुर-  श्रीपञ्चमीका दिन मुलुकभरका सरस्वती मन्दिरमा भीड बढिरहँदा सदरमुकाम नजिकै रहेको भोजपुर नगरपालिका–१२, टक्सारको सरस्वती गुफा भने यसको महत्व नबुझ्दा ओझेलमा पर्दै गएको छ । यस्ता धार्मिक महत्व बोकेका स्थानभन्दा पनि विद्यालयस्तरमा नै सरस्वती पूजा […]

सोमवार, माघ २१, २०८१

काठमाडौं –  प्रधानमन्त्री केपी शर्मा ओलीले कहिल्यै पनि गलत संगतमा नलाग्न युवाहरूलाई आग्रह गरेका छन् । सोमबार काठमाडौंको बुढानीलकण्ठस्थित इम्पेरियल कलेजमा आयोजित युवासँगको अन्तक्रियालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले झिंगाको संगत गर्दा फोहोरको डंगुरमा पुगिने र […]

सोमवार, माघ २१, २०८१

ढल्केबर-  धनुषाधाम नगरपालिका –१ मा रहेको एक सःमिल मिलबाट ठुलो मात्रामा अवैध सालको काठ बरामद गरिएको छ । डिभिजन वन कार्यालय धनुषाका कर्मचारीले चिरान मिलमा छापा मारेर काठ बरामद गरेका हुन् । डिभिजन वन कार्यालय […]

सोमवार, माघ २१, २०८१

ओखलढुङ्गा-  ओखलढुङ्गा जिल्ला अदालतको सेवा नवनिर्मित सुविधासम्पन्न भवनबाट सुरु भएको छ । हालै निर्माण सम्पन्न भएको अदालतको सुविधासम्पन्न भवनबाट सोमबारदेखि सेवा दिन थालिएको हो । नवनिर्मित भवनबाट जिल्ला अदालतको सेवा प्रारम्भ भएको जिल्ला न्यायाधीश गिरिराज […]

सोमवार, माघ २१, २०८१

काठमाडौं – तनहुँको शुक्लागण्डकी नगरपालिका–७ मालेबगरमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । खैरेनीटारबाट दमौलीतर्फ आउँदै गरेको ग १ क ५८९६ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको प्र।३ […]

सोमवार, माघ २१, २०८१