Aamsanchar

समाचार

दमक। झापाको गौरीगञ्ज गाउँपालिका–१ स्थित कुञ्जीबारी बजारको एक घरमा हाइटेन्सन बिजुलीको तार खस्दा तीनजनालाई करेन्ट लागेको छ । करेन्ट लागेका तीनजनाको अवस्था गम्भीर रहेको बताइएको छ । आज बिहान करिब ६ बजे पोलमाथिको तार स्थानीय चन्द्र […]

मङ्गलवार, भदौ ६, २०७४

राजविराज । बाढीबाट अति प्रभावित मैनाकडेरीका छ सय घरपरिवारलाई डिजिकन कन्सल्टेण्ट प्रालि काठमाडौँले सोमबार राहत वितरण गरेको छ । संस्थाले चाउचाउ, चिउरा, बिस्कुट, पानी, दालमोठलगायत सामग्री वितरण गरेको बताइएको छ । बाढीका कारण सडक बिग्रेकाले […]

मङ्गलवार, भदौ ६, २०७४

राजविराज। अविरल वर्षा र भीषण बाढीका कारण सप्तरी जिल्लाका विभिन्न शहरी तथा ग्रामीण क्षेत्रमा अवरुद्ध भएको विद्युत् सेवा सञ्चालन हुन अझै समय लाग्ने भएको छ । खाँडो नदीको बाढीबाट अति प्रभावित जिल्लाको दक्षिणी भेगका रम्पुरामल्हनियाँ, […]

मङ्गलवार, भदौ ६, २०७४

शिवसताक्षी। रुद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठान भद्रपुर–७ झापाले शिवसताक्षीका बाढी पीडितलाई राहत सामग्री वितरण गरेको छ । प्रतिष्ठानले शिवसताक्षी नगरपालिकाका विभिन्न वडाका बाढीबाट अति प्रभावित २० परिवारलाई राहत सामग्री वितरण गरेको हो । वितरण गरिएको साम्रगीमा […]

सोमवार, भदौ ५, २०७४

सुर्य खवास/युएई, अविरल वर्षा र बाढिको कारण जलमग्न भएको मधेस अझै तग्रीन सकेको छैन । हिजो पहाड दुख्दा मधेश उठेको थियो, आज मधेश डुब्दा पहाड जुट्नु पर्छ भन्ने सन्देस बाढी पिडितकालागी जुटेका सहयोगी हातहरुले दिएका […]

सोमवार, भदौ ५, २०७४

काठमाडौं: विमानस्थल बाहिर समातिएको ३३ किलो सुनका मूख्य अरोपी राजनप्रसाद पन्थलाई प्रहरीले नेपाल ल्याउन सफल भएको छ । नेपाल प्रहरीको ईन्टरपोल महाशाखाले दुवई प्रहरीसँग समन्वय गरेर पन्थलाई नेपाल झिकाउन सफल भएको हो। पन्थले दुवईमा बसेर […]

सोमवार, भदौ ५, २०७४

रुकुम। अविरल वर्षाका कारण जिल्लाको बाँफिकोट गाउँपालिका–९ झुला गाउँ पहिरोको जोखिममा परेको छ । गाउँमाथि र तलबाट दैनिकजसो पहिरो खस्न थालेपछि जोखिम बढ्दै गएकाले स्थानीयवासी पानी पर्न थालेपछि रातभर जाग्राम बस्ने गरेका छन् । पहिरोको मारमा […]

सोमवार, भदौ ५, २०७४

मोरङ। प्रहरीले मोरङको रानी एरियास्थित होटलबाट आइतबार आपत्तीजनक अवस्थामा दुई जोडीलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा भारत अररिया घर भएकी २५ बर्षिया एक तथा काठमाण्डौ घर भएकी २० बर्षिया युवती छन भने भारत फारविसगञ्ज घर […]

आइतवार, भदौ ४, २०७४

इलाम। छ दिनअघि खोलाले बगाएर बेपत्ता बनेका इलाम बास्केट बल संघका अध्यक्ष रोहन आचार्यको शव शनिबार इलामको माइखोलामा फेला परेको छ । पौडी खेल्ने क्रममा माइखोलाले बगाएर बेपत्ता बनेका ३३ वर्षीय आचार्यको शव राजदूवालीस्थित शिव […]

आइतवार, भदौ ४, २०७४

मोरङ। बाढीपीडितको उपचारका लागि मोरङको रतुुवामाई नगरपालिका–५ मा आज आयोजना गरिएको स्वास्थ्य शिविरमा रु तीन लाखबराबरको औषधि वितरण गरिएको छ । कोशी अञ्चल अस्पताल विकास समिति र पूर्वाञ्चल क्षेत्रीय मेडिकल स्टोर विराटनगरको संयुुक्त आयोजनामा भएको […]

आइतवार, भदौ ४, २०७४