
झापा, विभिन्न बहाना बनाए पूर्वी नाका काँकरभिट्टा नाका हुर्दै महिला बेचबिखन गर्ने गिरोह सक्रिय रहेको खुलासा भएको छ । बैदेशिक रोजगारीको वहाना बनाउदै अबैध बाटो प्रयोग गर्ने किशोरीहरुको संख्यामा उल्लेखित रुपमा बृद्धि भएको मानव बेचबिखन […]
विराटनगर। करेन्ट लागेर मोरङमा एक कामदार युवकको शुक्रबार साँझ मृत्यु भएको छ । बूढीगंगा गाउँपालिका–४ बस्ने १८ वर्षीय अनिलकुमार साहको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ । सोही गाउँपालिका–४ स्थित हिमालय सिटी […]
पोखरा । कास्की जिल्ला, माछापुच्छ«े गाउँपालिका वडा नं ५ रिभान पात्लेमा गएको बाढीपहिराले १३ घरपरिवारको रु पाँच करोडभन्दा बढीको क्षति पु¥याएको छ । गत साउन २४ गते राति हुम्दी खहरे खोलामा आएको बाढीपहिरो गाउँमा पसेपछि देवीलाल […]
वीरगञ्ज, बारामा सञ्चालित माछा सुपरजोनमा बाढीले बगाउँदा करिब रु ५० करोड मूल्य बराबरको क्षति भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सञ्चालित माछा सुपरजोनमा करिब सात सय मेट्रिकटन माछा बगाएर सो मूल्य बराबरको क्षति भएको हो […]
काठमाडौं : नेपाल बैंक धरान शाखाका म्यानेजरसहित ११ जनालाई पक्राउ परेका छन् । कमसल धितोमा बढी रकम निकासा गरेको अभियोगमा छानबिनका लागि उनीहरुलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले शुक्रबार दिउँसो […]
भद्रपुर । हातमा हात समाई सहयोग गरौ भन्ने नाराका साथ आईएमई फाउण्डेशन नेपाल (आईएमई समूह)ले झापा भद्रपुरका बाढीपिडितलाई शुक्रवार राहत सामग्री वितरण गरेका छन् । साविक पृथ्वीनगर भद्रपुर नगरपालिका ३ नयाँबस्तीका सन्थाल र माझी समुदायका […]
विराटनगर । समाजसेवी एवम् हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ दिव्यराज दाहाल स्मृति सामाजिक पुरस्कार’बाट सम्मानित हुनुभएको छ । विराटनगरबाट प्रकाशन हुने ‘उद्घोष’ दैनिक पत्रिकाको १३ औँ वार्षिकोत्सवको उपलक्ष्यमा उहाँलाई रु एक लाख एक हजार ११ […]
काठमाडौ । धर्मकीर्ति विहार संरक्षण कोषको आयोजनामा ‘ब्राजिलमा बुद्ध धर्म’ विषयक प्रवचन कार्यक्रममा नेपालका लागि ब्राजिलका राजदूत मारिया तेरासा पेस्सोले बुद्ध धर्मले नेपाल र ब्राजिलका जनस्तरको सम्बन्धलाई प्रगाढ बनाएको बताउनु भएको छ । उहाँले ब्राजिलमा […]
विराटनगर। सुनसरी मोरङ सिँचाइ आयोजनाले बढीमा तीन साताभित्र सिँचाइ सुविधा पु¥याउनका लागि सक्रिय भएर लागेको जनाएको छ । साउन २७ र २८ को अविरल वर्षाका कारण १७ ठाउँमा टुटेको मूलनहर मर्मतका लागि प्राविधिकका साथै स्थानीय […]