
सुनसरी। सुनसरीको बराह नगरपलिका- ६ चिलिया टापुमा शुक्रबार जंगली हात्तीको आक्रमणबाट एक पुरुषको मृत्यु हुनेमा सोही ठाउँका ६० बर्षिय सम्भुलाल यादव रहेका छन्। विहीबार दिउँसो भैँसी चराउन भनेर हिँडेका यादव घर नफर्कीएपछी खोजी गर्ने क्रममा […]
झापा। झापाको कचनकवल गाउँपालिका-१ भेलामुनीमा शुक्रबार पानी जमेको खाल्डोमा डुबेर एक बालकको ज्यान गएको छ। ज्यान गुमाउनेमा सोही ठाउँका अम्बर श्रेष्ठको ११ बर्षिय छोरा सुलभ श्रेष्ठ रहेका छन्। विहान ६ बजेबाट अचानक बेपत्ता भएका बालकको […]
राजविराज। खाँडो नदीबाट प्रभावित सप्तरीको राजविराज–१५ स्थित देउरी भरुवाका बाढीपीडितलाई नेपाली सेनाले बिहीबार निःशुल्क भोजको आयोजना ग¥यो । जिल्ला रेडक्रस सोसाइटी, सप्तरीको सहयोगमा आयोजना गरिएको सो भोज कार्यक्रममा देउरी भरुवाका करिब एकहजार बाढीपीडितलाई भात, दाल र […]
मोरङ । नेपालको सीमावर्ती भारतको जोगबनी क्षेत्रका बाढीपीडितले राहत र पुनःस्थापनाको माग गर्दै हडताल गरेका करण नेपाल आउने मालबाहक कन्टेनर र ट्रक रोकिएका छन् । भारतीय बजार जोगबनीका स्थानीयले हडताल गरेका कारण नेपालतर्फ आउने मालबाहक […]
भीमदत्तनगर। कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मटेनामा १० वर्षीया बालिकाको हत्या गरी फरार रहेका अभियुक्त भारतको हरियाणाबाट पक्राउ परेका छन् । भीमदत्त नगरपालिका मटेनाका १० वर्षीया बालिका शीतल विष्टको गत साउन २२ गते घाँटी च्यापेर हत्या गरी स्थानीय […]
झापा। झापाको बुद्धशान्ति गाउँपालिका–३ निवासी निरोज श्रेष्ठले आमा–बुबाको स्मृतिमा जीवन विद्या स्मृति प्रतिष्ठान स्थापना गर्नुभएको छ । सवारी दुर्घटनामा बुबा–आमाको निधन भएपछि उहाँले आमा–बुबाको स्मृतिमा प्रतिष्ठान स्थापना गर्नुभएको हो । उहाँले गरिब तथा जेहेन्दार विद्यार्थीका […]
राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्षमण्डलका अध्यक्ष राजकिशोर यादवले राजपाको मधेसका जिल्लाहरूमा जानै नसकिने अवस्था भएकाले तत्काल डुबान भएका स्थानमा शीर्ष नेताहरू नगएको प्रतिक्रिया दिनुभएको छ । नेपाली रेडियो नेटवर्कमा मंगलबार बिहान पत्रकार ऋषि धमलासँग कुरा […]
राजविराज। बाढीले बगाएर सप्तरीमा मृत्यु भएका कमलु सदाका परिवारलाई उपराष्ट्रपति पुत्र दिपेश पुनले आर्थिक सहयोग गर्नुभएको छ । उहाँले किरिया खर्चबापत रु २० हजार नगद र खाद्यान्न राहत सहयोग गर्नु भएको हो । बालक कमलु […]
(नारायण अधिकारी) चितवन । तीज शुरु हुनु एक महिनाअघिदेखि तडकभडकका साथ पार्टी प्यालेस, होटलदेखि सडकसम्म कार्यक्रम गर्ने यहाँका विभिन्न राजनीतिक दल, सामाजिक सङ्घसंस्था यस वर्षको तीजमा कार्यक्रम स्थगन गरी उद्धार र राहतमा जुटेका छन् । […]