Aamsanchar

समाचार

फिदिम- तुम्वेवा गाउँपालिका–१ र तेह्रथुम–६ थर गाउँपालिका ४ को सिमानामा पर्ने तमोर खोला किनारामा बेवारिसे शव फेला परेको छ । बुधबार दिउँसो स्थानीयले तमोर खोलामा मानिसको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवको पहिचान […]

बिहिवार, माघ १०, २०८१

स्याङजा – पुतलीबजार नगरपलिका –१४ लामागे फाँटमा बुधबार भेटिएको टुईचमोटर बम बिहीबार डिस्पोज गरिएको छ। सिंह सारदुल गुल्म आँधीखोला ब्यारेक स्याङजाको टोलीले बिहीबार बम डिस्पोज गरेको प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए। भेटिएको सो […]

बिहिवार, माघ १०, २०८१

फुङ्लिङ – दिन प्रतिदिन जलवायु परिर्वतनका कारण हिमताल, हिमनदीका साथै हिमालको अस्तित्व सङ्कटमा पर्दै जान थालेपछि सिरिजङ्घा गाउँपालिका हिमाल जोगाउने अभियानमा जुटेको छ । कञ्चनजङ्घा आधार शिविरमा पर्यटन महोत्सवमार्फत सरोकार भएका निकायबीच जलवायु परिवर्तनले पुर्‍याएको […]

बिहिवार, माघ १०, २०८१

बाँके – केही दिनअघि बाँकेमा भएको जलचर चराको गणना तथा सर्वेक्षणमा २० प्रजातिका चरा भेटिएका छन् । राप्ती नदीको कुसुमदेखि सिक्टा क्षेत्र र विभिन्न ताल एवम् नदीमा ती प्रजातिका चरा भेटिएका हुन् । भेटिएका चराका […]

बिहिवार, माघ १०, २०८१

महोत्तरी – गरे के हुँदैन भन्ने आहान अहिले महोत्तरीको गौशाला-८ कुष्माढीको सनीखोला किनार अवस्थित नदीउकास जग्गा हेरे चरितार्थ हुन्छ । तीन वर्षअघिसम्म गेग्य्रान बलौटे खोलाको ढड्यान जग्गा किसानको मिहिनेतले अहिले ‘सुन फल्ने’ जमिन बनेको हो […]

बिहिवार, माघ १०, २०८१

काठमाडौं । सरकारले वन क्षेत्र अतिक्रमण गरी बसोबास गर्दै आएका सुकुमबासीलाई अतिक्रमित ठाउँमै जग्गा दिने व्यवस्था सहित अध्यादेश ल्याएपछि यसले समर्थन र विरोध दुवै अवस्था निमत्याएको छ । वन ऐन, भूमिसम्बन्धी ऐन र राष्ट्रिय निकुञ्ज […]

बिहिवार, माघ १०, २०८१

उदयपुर- त्रियुगा नगरपालिकाले नगरभित्रका गरिब तथा विपन्न परिवारका लागि ८० घर तथा आवास गृह निर्माण गरेको छ । त्रियुगा–२ खैजनपुर, वडा नं ३ को मोतिगडा, वडा नं ४ को बगाहा, वडा नं ५ को देउरी […]

बुधवार, माघ ९, २०८१