
चितवन – सौराहामा पालिएका निजी हात्तीका कारण जंगली हात्ती बस्तीमा आउन थालेपछि निजी हात्तीलाई वननजिक एकीकृत गरेर राख्न स्थानीयले माग गरेका छन् । स्थानीयको मागपछि हात्ती पाल्दै आएका व्यवसायीले सरकारीस्तरबाट जग्गा उपलब्ध गराइदिए आफूहरू एकीकृत […]
सिमकोट – हुम्लाको सदरमुकाम सिमकोट गाउँपालिकाको वडा नं ५ र ६ मा खानेपानीको समस्या भएको छ। चिसोले खानेपानीका धारामा बरफ जमेर पानी आउन नसकेपछि सिमकोटमा खानेपानीको समस्या भएको हो। खानेपानीका धारामा पानी नआएपछि सेवाग्राहीले समस्या […]
दाङ – जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नं ४ स्थित जनचेतना आमा समूहको नौमती बाजा दाङमा मात्रै होइन, आजभोलि बुटवलसम्म पनि माग हुने गर्दछ। विवाह, व्रतबन्ध, पूजाआजाका धेरैजसो कार्यक्रममा आमा समूहको गाजाबाजाको टोली पुग्न थालेका छन्। […]
हेटौँडा- पूर्वी मकवानपुरमा ६६ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । राधा माधव समिति नेपालअन्तर्गतको डिजाइन यूथ क्लब नेपाल मकवानपुर तथा जगद्गुरुत्तम मन्दिर अध्यात्म केन्द्रको संयुक्त आयोजनामा बागमतीमा रहेका सामुदायिक विद्यालयमा न्यानो कपडा तथा […]
दाङ – सल्यानमा एक महिलाले प्रेम सम्बन्ध टिकाई राख्न आफ्नै दुई छोरीको हत्या गरेको खुलेको छ। वनगाड कुपिन्डे नगरपालिका-११ की २६ वर्षीया पूर्णिमा राना मगरले पुस २४ गते आफ्ना दुई छोरीको हत्या गरेकी थिइन्। दुई […]
विराटनगर – मोरङको सुनवर्षी नगरपालिका–४ काशीजान टोलमा बुधबार बिहान एक जना पुरुष मृत फेला परेका छन्। टाउकोको भाग नालीमा डुबेको अवस्थामा शव भेटिएको हो। मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले सुनवर्षी–४ खिर्कीडाँगीका अन्दाजी ५५ वर्षीय […]
झापा-चालु आर्थिक वर्षको छ महिनामा झापा प्रहरीले लागुऔषध दुर्व्यसनी र कारोबारमा संलग्न दुई सय १३ जनालाई पक्राउ गरेको छ । पक्राउ हुनेहरूको साथबाट खैरो हिरोइन, गाँजा, चरेसलगायत लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं […]
विराटनगर – काम गर्ने क्रममा बिग्रिएपछि मोरङको रंगेली नगरपालिका–२ जलिया टोलस्थित कृषि फार्मभित्र राखिएको स्काईभेटरमा बुधबार बिहान आगलागी भएको छ। इष्टर्न स्टार कृषि फार्मभित्रको खुला चउरमा राखिएको स्काईभेटर आगलागी भएको हो। मोरङ प्रहरीका प्रवक्ता डीएसपी […]
काठमाण्डौ – पुराणका कथा वाचन गर्ने पण्डितको परीक्षा लिएर प्रमाण पत्र दिने व्यवस्था हुने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति, सनातन विद्वत् परिषद्, कथा व्यास समाज र हिन्दू जागरण नेपालले संयुक्त रुपमा पुराणवाचकलाई […]