
गोरखा – उत्तरी गोरखाका विभिन्न गाउँहरुमा हिमपात भएको छ । चुमनुब्री गाउँपालिकाका विभिन्न गाउँबस्तीमा गए रातीदेखि हिमपात भइरहेको स्थानीयहरुले बताएका छन् । हिमपात भएपछि जनजीवन प्रभावित भएको चुमनुब्री गाउँपालिका ७ का पासाङफुञ्जो लामाले जानकारी दिए […]
ताप्लेजुङ- जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले पछिल्लो तीन महिनाको अवधिमा छ हजारभन्दा बढी सेवाग्राहीलाई सेवा प्रवाह गरेको छ । चालु आर्थिक वर्षको तीन महिना अर्थात् असोजसम्ममा जिल्ला प्रशासन कार्यालयले कुल छ हजार २३५ जनालाई विभिन्न सेवा […]
झापा- हल्दीबारी गाउँपालिका वडा नं ४ स्थित पाथिभरा सिंहकाली मन्दिरमा जंगली हात्तीले क्षति गरेको छ । दुईवटा जंगली हात्ती हिजो मध्यरातमा पाथिभरा सिंहकाली धार्मिक तथा पर्यटकीय परिसरभित्र प्रवेश गरी क्षति गरेका हुन् । हात्तीले उक्त […]
काठमाडौं – मकवानपुरमा ग्यास बुलेटले सोमबार बिहान स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । चितवनबाट मनहरीतर्फ आउँदै गरेको बा.प्र.२-०५७ प ३२३० नम्बरको स्कुटरलाई सोही दिशा तर्फ आउँदै […]
ताप्लेजुङ – पछिल्लो समय ताप्लेजुङको हिमाल (पिक) आरोहण गर्न शुरूआत भएको छ । फ्रान्सेली दुई नागरिकले गएको असोज महिनाको दोस्रो हप्ता ६ हजार ८ सय ८ मिटर उचाइको ‘ह्वाइट वेभ पिक’ पहिलो पटक सफल आरोहण […]
पाँचथर – मिक्लाजुङ गाउँपालिका-८ दुर्दिम्बामा बुवाले गोली प्रहार गरी छोराको हत्या गरेका छन्। मिक्लाजुङ-८ दुर्दिम्बाको भदौरेका ५२ वर्षीय बखतसिंह सिंघक लिम्बूले आफ्नै १७ वर्षीय छोरा सफल सिंघकलाई भरुवा बन्दुकबाट गोली प्रहार गरी हत्या गरेका हुन्। […]