
बिर्तामोड । सामाजिक अभियन्ता महेन्द्रकुमार–ज्योति गिरीले छोरी कृतिमाको जन्मोत्सवको अवसरमा नेपाल पत्रकार महासंघ झापा शाखाद्धारा स्थापित पत्रकार सहारा उपचार कोषलाई एक लाख ११ हजार एक सय ११ रुपैयाँ प्रदान गरेका छन् । गिरी परिवारले मंगलबार […]
महोत्तरी – भाउजूकाे हत्या गरेको आरोपमा प्रहरीले महोत्तरी गाउँपालिका ३ का ४२ वर्षीय संजय कुमार झालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीले आज साेमवार पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार संजयले बाेक्सीकाे आराेपमा गएकाे […]
तेह्रथुम- तेह्रथुमको छथर गाउँपालिका-३ ज्यामिरेमा पति-पत्नीबीच कुटपिट हुँदा पतिको मृत्यु भएको छ। ५४ वर्षीय गोविन्दबहादुर लिम्बू र उनकी पत्नी ५२ वर्षीया भक्तकुमारीबीच आइतबार राति कुटपिट भएको थियो। कुटपिट हुँदा गोविन्दको टाउकोमा गम्भीर चोट लागेको थियो। घाइते […]
इटहरी । जताततै दशैको रौनक छ । घर घरमा दशै भित्रिएको छ । तर इटहरी २ को एकैघरका १सय २ जनालाई भने अष्टमीको दिन सम्म पनि दशै आएको थिएन । न नयाँ नाना थियो,न मासु […]
चारपाने । समुदायको सहयोगमा मकिएको तिघ्राको हड्डी फेरेर स्वाथ्य लाभ गर्दै गरेका झापा बिर्तामोड–२ चारपाने निवासी प्रकाश शर्मालाई आज अस्पतालबाट घर ल्याईएको छ । दुबै खुट्मा देखा परेको रोग समस्याका कारण दुई बर्ष देखि ओछ्यान […]
गुल्मी : रेसुंगा नगरपालिका–१३ दुवीचौचका २५ वर्षीय प्रकाश विकले आफ्नी ठूलीआमा ६० वर्षीय पार्वती विकका हत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईका अनुसार आइतबार साँझ प्रकाशले चिर्पट प्रहार गर्दा पार्वतीको टाउकोमा गम्भीर […]
झापा । प्रजातान्त्रीक आन्दोलनका योद्धा रामप्रसाद दुलालको स्मृतीमा इलाममा जिल्लाकै सबैभन्दा ठूलो राशीको पत्रकारिता पुरस्कारको घोषणा गरिएको छ । नेपाल प्रेस युनियन इलामले फिक्कलमा आयोजना गरेको विजयादशमी, दिपावली, छठ र नेपाल संवतको शुभकामना आदान प्रदान […]
तुलसीपुर। माध्यामिक विद्यालय कालाखोलामा अपाङ्ग अध्यन केन्द्र भवनको शिलान्यास गरिएको छ । अध्यन केन्द्रको शिलान्यास गर्दै तुलसीपुर उपमहागनपालिका नगर प्रमुख घनश्याम पाण्डेले समावेशी नमूना विद्यालयको रुपमा विकास गर्नुपर्ने बताउनुभयो । विद्यालयको भौतिक, शैक्षिक सुधारका लागि […]
काठमाडौं- मान्छे पासो लागेर मरेको डोरी महँगोमा बिक्री हुन्छ भन्ने अन्धविश्वासमा तीन जनाको समूहले एक महिलाको ज्यान लिएको छ । डोरी बिक्री गरेर लाखौं कमाउने लोभमा महिलाको हत्या गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको […]