
बिर्तामोड । तत्कालिन शाही सेनाद्धारा झापाको चारआली सैनिक ब्यारेकमा २०५९ साल साउन ७ गते हत्या गरिएका झापाका पत्रकार देवकुमार आचार्य डि कौडिन्यको नाममा स्थापित डि कौडिण्य पत्रकारिता पुरस्कार यस बर्ष साउन ७ गते बिर्तामोडमा प्रदान […]
बिर्तामोड । झापा अर्जुनधारा–५ की अतिविपन्न वर्गकी खिनमाया पौडेलको घर निर्माण गर्न आज पनि दाताहरुबाट निर्माण समाग्री र सहयोग रकम उपलब्ध भएको छ । अत्यन्त दुःखदायी अवस्थामा रहेकी खिनमायालाई सुरक्षित बासस्थान तयार पार्न र आधारभूत […]
विराटनगर – वनको कर्मचारी हुँ भन्दै काठ मिलसँग असुली गर्ने दुईजना पक्राउ परेका छन्। फर्निचर उद्योगहरुमा वनको कर्मचारी भएको र रकम नदिए राम्रो नहुने भन्दै चेतावनी दिने दुईजनालाई इलाका प्रहरी कार्यालय सिजुवाले पक्राउ गरेको हो। […]
काठमाडौं – दलित भएकै कारण कोठा दिन नमानेको आभियोगमा घरबेटीलाई प्रहरीले पक्राउ गरेको छ । सञ्चारकर्मीसमेत रहेकी रुपा सुनारलाई दलित भएकै कारण कोठा नदिएको आरोपमा प्रहरीले बबरमहलकी सरस्वती प्रधानलाई पक्राउ गरेको हो । दलित भएकै […]
बिर्तामोड । झापा अर्जुनधारा–५ की खिनमाया र उनका भाई मित्रलालाले भोग्दै आएको दुःखको बारेमा स्थलगत रिर्पोट शुक्रबार आमसंचार डटककमा प्रकाशन भएको २४ घण्टा नबित्दै खिनमायाको घर बनाउनको लागि समाजसेवी कनकाइ नगरपालिका वडा नम्बर ९ का […]
मेचीनगर। कोभिड १९ को महामारी शुरुभएसँगै यसको नियन्त्रण र रोकथाममा अग्रपंक्तिमा सक्रिय हुँदै आएको रोट्रयाक क्लब अफ इटाभट्टा म्यूनिसिपलले दोस्रो चरणको कार्यक्रम अन्तर्गत स्टुडेन्ट्स राईजिङ्ग टिमको सहभागितामा शुरु गरेको घरदैलोमा पुगेरै खाना खुवाउने ‘एकदिन एकछाक’ […]
बिर्तामोड । मानिसका लागि गाँस, बाँस र कपासको ग्यारेन्टी र आधारभूत आवश्यकता भित्र पर्ने भन्ने यो नारा पुरानो हो । अहिले शौचालय, शिक्षा, स्वास्थ्य, शुद्ध खानेपानी, बिजुली, मोवाईल, इन्टरनेट लगायताका उपभोग्य बस्तुहरु आधारभूत भित्र प्रवेश […]
झापा :मेचीनगर नगरपालिका–५ अँधेरी निवासी ४० वर्षीय भीमराज लिम्बूको मङ्गलबार राति हत्या भएको छ। हत्या आरोपमा लिङ्देनकै साथी सोही स्थानका ५६ वर्षीय शुक्रराज लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ। आपसी झगडा हुँदा खुट्टामा बाँध्ने ब्यान्डेजले मृतकको […]
बुटवल- अबिरल वर्षका कारण राप्ती नदीमा आएको बाढीमा फसेका चार जनाको प्रहरीले सकुशल उद्धार गरेको छ । लमही नगरपालिका-७ का ४८ वर्षीय मनराम चौधरी, राजपुर गाउँपालिका-२ की ४५ वर्षीया साबित्रा यादव, सोही ठाउँका २६ वर्षीय […]