
उदयपुर — आफन्त र दाजुभाइ नहुँदा कटारी नगरपालिका–५ बरमझियाका दुई जना दिदीबहिनीले सोमबार बुबाको मृत्युपछि आफैंले शवयात्रा गरी दाहसंस्कार गरेका छन् । स्थानीय ६० वर्षीय बालबहादुर मगरको मृत्युपछि छिमेकीले शव छुन नमानेपछि १७ र २० वर्षीया […]
काठमाडौं- बौद्धको टाउनप्लानिङ क्षेत्रमा बोराभित्र शव भेटिएको छ । मंगलबार बिहान स्थानीयले बोरामा शव देखेपछि प्रहरीलाई खबर गरेका हुन् । स्थानीयले खबर गरेपछि प्रहरी वृत्त बौद्धको टोली घटनास्थलमा पुगेको छ । काठमाडौं प्रहरी परिसरका प्रमुख […]
बुधबारे। जोइन्ट हेण्ड युथ सोसाइटी बुद्धशान्तिले सोमबार बुद्धशान्ति आइसोलेसन मार्फत कोभिड समय देखि हालसम्म अग्रभागमा रहेर खटिएका २ एम्बुलेन्स चालकलाई ५००० बराबरको प्रोत्साहन सहयोग रकम हस्तान्तरण गरेको छ। कोभिड संक्रमित लाई घर देखि आइसोलेसन स्थल […]
निशुल्क प्राथमिक उपचारको स्वास्थ्यसेवा प्रदान गर्ने उदेश्यले स्थापित योगदान रास्ट्रको लागि फाउन्डेसनको झापा टिम कोरोना प्रभावितहरुको सुखदुःखको साथी बन्दै गएको छ । युएईका सामाजिक अभियन्ता ओमप्रसाद उप्रेतीले प्राथमिक उपचारको क्षेत्रमा नेपाली जनतालाई विदेशमा सिकेको सीप […]
काठमाण्डौ- राउटे समुदायका दुई जना युवतीलाई यौन दुर्व्यवहार गर्ने सुर्खेतका तीन युवा पक्राउ परेका छन् । सुर्खेतको गुर्भाकोट नगरपालिका-९ का ३५ वर्षका चमन घर्ती मगर, २४ वर्षका भुपेन्द्र बुढा मगर र होटल सञ्चालक २९ वर्षका […]
झापा –सत्य साई सेवा सङ्गठन प्रदेश नम्बर १ समिति झापाले दैनिक ज्याला मजदुरी गरेर जीविका चलाउदै आएका मजदुरहरुलाई खाद्यन्न सहयोग गरेको छ । दोस्रो लहरको कोरोना महामारी नेपालमा फैलिएसँगै समस्यामा परेका मजदुरहरुलाई समितीले सहयोग गरेको […]
काठमाडौँ – मोरङ सुन्दरहरैचा नगरपालिका-४ बलियाबाट मोटरसाइकलसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ईटहरी उपमहानगरपालिका-२० बस्ने कोप बलराम गुरूङ, भवेस भन्ने सुवास लिम्बु, मचिन राई, गोलमोल राई, रोमन परियार र राते भनिने […]
नुहाउन गएकी किशोरीमाथि हातपात गर्दै जवरजस्ती करणी गर्न खोजेको आरोपमा रोल्पाको रुन्टीगढी गाउँपालिकाका इन्जिनियर पक्राउ परेका छन । शुक्रबार दिउँसो धारामा नुहाउन भनी गएका किशोरीलाई दाङ लमही घर भएका गाउँपालिकाका इन्जिनियर शेषमणी पौडेलले हातपात गरी […]
पर्सा – कोरोना महामारीबीच पनि मानव बेचबिखन तथा ओसारपसारमा संलग्नहरू सल्बलाएका छन्। आज (शुक्रबार) पर्सामा दुई अभियुक्तले युवती बेच्न लैजाँदै गरेको खुलेको छ। पक्राउ पर्ने उनीहरू श्रीमानश्रीमती हुन्। गोरखा घर भएका २० र २२ वर्षका […]