Aamsanchar

समाज

झापा- प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित २ जना पक्राउ परेका छन् । आज दिउँसो ३ बजे भद्रपुर नगरपालिका वडा नं १० स्थित सार्वजनिक सडक किनारमा बा २८ प ३५५६ नं को मोटरसाइकल रोकेर शंकास्पद अबस्थामा […]

शुक्रवार, पौष २४, २०७७

काठमाडौं । नुवाकोट घर भई ललितपुरको च्यासलमा बस्ने धनकुमारी ठकुरीको घरमा दिउँसै लुटपाट गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ परेको छ । पक्राउ पर्नेमा उदयपुर घर भै हाल ललितपुरको च्यासल बस्ने २६ वर्षीय भरत मगर, […]

शुक्रवार, पौष २४, २०७७

इलाम- भारत लैजाने क्रममा तीन किशोरीको उद्धार गरिएको छ । पूर्वी इलामको प्रमुख सीमावर्ती नाका पशुपतिनगरबाट माइती नेपाल, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरुलाई उद्धार गरेको हो । सङ्खुवासभा मकालु गाउँपालिकाका १५/१६ […]

बिहिवार, पौष २३, २०७७

जनकपुरधाम । सिराहामा एक घरमा आगलागी हुँदा ८ वर्षीय बालकको जलेर मृत्यु भएको छ । बुधबार साँझ मिर्चेया नगरपालिका-७ स्थित रसिद राइनको घरमा आगलागी हुँदा उनको ८ वर्षीय छोरा जाबिरको मृत्यु भएको हो । प्रहरीका […]

बिहिवार, पौष २३, २०७७

पाँचथर । आफ्नै श्रीमतीको बन्चरो प्रहार गरी हत्या गरेर फरार रहेका एक व्यक्ति झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । पाँचथरको हिलिहाङ–५, सुभाङका ३२ वर्षीय धनकुमार उभरकोटी घरबाट करिब तीन किलोमिटरपूर्व जंगलमा झुन्डिएको अवस्थामा फेला […]

बिहिवार, पौष २३, २०७७

काठमाडौं – काठमाडौंको बालाजुस्थित बाईपासमा कपडा काट्ने कैंचीले घोपेर एक जनाको हत्या गरिएको छ। मंगलबार राति सिलाई–कटाईको काम गर्ने भारत बिहार घर भएका कलाम मियाँलाई उनकै सहकर्मीले कैंचीले घोपेर हत्या गरेको प्रहरीले जनाएको छ। हत्यामा […]

बुधवार, पौष २२, २०७७

इलाम । देउमाई नगरपालिका–८ आमबोटेकी २७ वर्षीया नम्रता राईको हत्या भएको छ । आज बिहान साढे ५ बजे सामान्य घरायसी विवादका विषयलाई लिएर श्रीमतीलाई खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेको अभियोग पति ३३ वर्षीय सुवास […]

मङ्गलवार, पौष २१, २०७७

काभ्रे –धुलिखेल नगरपालिका–८ ठकुरी गाउँको छेउमा करिब ३० वर्षीय पुरुषको शव फेला परेको छ। उनको पहिचान नखुलेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार घटनाको प्रारम्भिक अनुसन्धान गरी शव पोष्टमार्टमका लागि धुलिखेल अस्पतालमा राखिएको […]

मङ्गलवार, पौष २१, २०७७

इटहरी – छोरी बलात्कारको आरोपमा सुनसरीमा ५० वर्षीय पुरुष पक्राउ अस्पतालबाटै पक्राउ परेका छन्। बराहक्षेत्र नगरपालिकाका एक शिक्षकले १४ वर्षीय छोरीमाथि करणी गरेको आरोप लागेको छ। विराटनगरको नोबेल अस्पताल लगेको बेलामा मृत बच्चा जन्मिएपछि करणीको […]

मङ्गलवार, पौष २१, २०७७

सुर्खेत । नेत्रविक्रम चन्द (विप्लव) समूहका दुईजना कार्यकर्ता कालिकोटबाट पक्राउ परेका छन् । कालिकोटको नरहरिनाथ गाउँपालिका–९, बाट विष्फोटक पदार्थसहित दुईजना कार्यकर्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डीएसपी चक्रबहादुर शाहले जानकारी दिए । डीएसपी […]

सोमवार, पौष २०, २०७७