Aamsanchar

समाज

ताप्लेजुङ – ताप्लेजुङको मेरिङदेनमा गाउँपालिका ३ मा आगलागी भएको छ । आगलागीबाट हरिप्रसाद पोखरेलको घर जलेर नष्ट भएको छ । घर नजिकै रहेको बारीमा पातपतिङ्गर जलाउन लगाएको आगो गोठमा सल्किएर फैलिँदा घरमा आगलागी भएको हो […]

शनिवार, चैत १४, २०७७

झापा-सवारी ज्यान मुद्दाका एक फरार प्रतिवादी १२ बर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा साबिक तोपगाछी गा.बि.स. हाल कमल गाउँपालिका १ बस्ने ५० वर्षिय अग्निप्रसाद भण्डारी रहेका छन् । पुनरावेदन अदालत ईलामको २०६५साउन २२ गतेको […]

शुक्रवार, चैत १३, २०७७

बैतडी – दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष भरत महरा फेरि एक महिलासँग शंकास्पद रुपमा भेटिएका छन्। बिहीबार राति दोगडाकेदार-६ की एक महिलाको घरमा वडाअध्यक्ष महरा रहेको गाउँलेले थाहा पाएपछि प्रहरीलाई खबर गरेका […]

शुक्रवार, चैत १३, २०७७

इटहरी । इटहरीमा भूमी सम्वन्धी समस्या समाधानका लागि अन्तरक्रिया गरिएको छ । इटहरी उपमहानरको आयोजनामा भूमी सम्वन्धी समस्या समाधानमा स्थानीय तहको भूमिका बिषयक अन्तरक्रिया गरिएको हो । इटहरीका सवै जनप्रतिनिधि,वडा सचिवहरु र राजनीतिक दलका प्रतिनिधिहरुको […]

शुक्रवार, चैत १३, २०७७

महोत्तरी – महोत्तरीमा एक महिना अगाडि सुतेको खाटसहित बेपत्ता भएका झा दम्पतीको शव भेटिएको छ । पिपरा गाउँपालिका ५ का मुसाफिर झा र उहाँकी पत्नी गीतादेवीको महोत्तरीको पिपरा गाउँपालिका २ मा गाडिएको अवस्थामा शव भेटिएको […]

बिहिवार, चैत १२, २०७७

जिल्ला प्रशासन कार्यालय झापाले रेल्वे प्रभावितहरुलाई मुआब्जा वितरणका लागि आवश्यक तयारी अन्तिम चरणमा पु¥याएको छ । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले रेल्वे प्रभावितका लागि मुआब्जा वितरण गर्न जग्गा तथा संरचनाको मूल्यांकन गर्ने कार्य सकिएको […]

बिहिवार, चैत १२, २०७७

ताप्लेजुङ – ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका–३ तिरिङ्गेमा महिलाको शव भेटिएको छ। नानीलाई विद्यालय पुर्‍याउन हिँडेकी ३१ वर्षीया बिमला डाँगी बस्नेतको शव भेटिएको हो। बुधबार बिहान नानीलाई विद्यालय पुर्‍याउन हिँडेकी बस्नेतलाई बेलुका ९ बजे स्थानीयले मृत […]

बिहिवार, चैत १२, २०७७

काठमाडौं – भारतको जेलमा ४० वर्ष बिताएर फर्किएका इलामका दुर्गाप्रसाद तिम्सिनाले नागरिकता पाएका छन्। भतिज गोपाल तिम्सिना र भिनाजुसहित जिल्ला प्रशासन कार्यालय इलाम पुगेका उनलाई सहायक प्रमुख जिल्ला अधिकारी देवीचरण फुयाँल र प्रशासकीय अधिकृत र […]

बिहिवार, चैत १२, २०७७

इटहरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले नजिकिदैँ गरेको होली पर्वमा भीडभाड नगर्न आग्रह गरेको छ । भारतमा कोरोना स‌ंक्रमणको दोस्रो लहर सुरु भएपछि नेपालमा समेत सर्तकता अपनाउन थालिएको हो । जिल्ला प्रशासन कार्यालय सुनसरीले बुधबार […]

बुधवार, चैत ११, २०७७

काठमाडौं – आफ्नै साथीलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको आरोपमा काठमाडौंबाट प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । झापा दमक नगरपालिका–४ घर भई काठमाडौंको चन्द्रागिरी नगरपालिका–१५ विष्णुदेवी बस्ने ३० वर्षीय पदम खड्कालाई धारिलो हतियार प्रहार […]

बुधवार, चैत ११, २०७७