Aamsanchar

समाज

झापा- चोरी गरी ल्याएको ल्यापटप बिक्री गर्न खोज्ने दुई जना बिर्तामोडबाट पक्राउ परेका छन् । शुक्रबार दिउँसो ३ बजे बिर्तामोड नगरपालिका वडा नं. ६ बुट्टाबारी बजार क्षेत्रमा दमक ७ बस्ने ३० वर्षिय अजय मल्लिक र […]

शनिवार, माघ १०, २०७७

झापा । झापामा हुने अपराधका घटनामा विदेशी नागरिकको समेत हात हुने गरेको पाइएको छ । खुला सिमानाको फाइदा उठाउँदै विदेशी नागरिक नेपालमा आएर जघन्य अपराधका घटनामा संलग्न हुँदै आएको जिल्ला कारागारको तथ्याङ्कले देखाएको छ । […]

शुक्रवार, माघ ९, २०७७

तनहुँ । तनहुँमा आफ्नै आमा ७२ वर्षीया लक्ष्मी दरैको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । पक्राउ पर्नेमा ब्यास नगरपालिका–११, दरैपधेरो बस्ने ३३ वर्षीय प्रेम दरै छन् । मादकपदार्थ सेवन गरेका प्रेमले काठको दाउराले […]

शुक्रवार, माघ ९, २०७७

काठमाडौं – दश वर्षअघि प्रेमिकालाई गोली हानेर हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ताप्लेजुङ, छाँगे–१ घर भई काठमाडौंको टोखा क्षेत्रमा लुकिछिपी बस्दै आएका कुमुकहाङ लिम्बु छन् । जिल्ला प्रहरी कार्यालय, पाँचथरको […]

शुक्रवार, माघ ९, २०७७

झापा-लागुऔषध सहित झापाबाट तीनजना पक्राउ परेका छन् । दमकबाट दुईजना र मेचीनगर बाट एकजना पक्राउ परेका हुन् । हिजो साँझ ६ बजे दमक नगरपालिका वडा नं. ८ सेतुमारी रोडमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी […]

शुक्रवार, माघ ९, २०७७

बुधबारे । बुधबारे जेसीजले बिहिबार बुद्धशान्ति गाउँपालिकाका १६ जना विपन्न विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री प्रदान गरेको छ । आर्थिक रुपमा विपन्न वालबालिकालाई सहयोग गर्ने उद्देश्यले बुद्धशान्ति वडा नम्बर ५ र ६ का १६ […]

बिहिवार, माघ ८, २०७७

बुधबारे – बुधबारे जेसीजले बिहिबार बुद्धशान्ति गाउँपालिकाका १६ जना विपन्न विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री प्रदान गरेको छ । आर्थिक रुपमा विपन्न वालबालिकालाई सहयोग गर्ने उद्देश्यले बुद्धशान्ति वडा नम्बर ५ र ६ का १६ […]

बिहिवार, माघ ८, २०७७

काठमाडौं । नेकपा विप्लव समूहका मोरङ जिल्ला इन्चार्ज डिबि सिलवाल भन्ने धन बहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई मोरङको बुढीगंगा गाउँपालिका ४ बाट बुधबार दिउँसो २ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले […]

बिहिवार, माघ ८, २०७७

विर्तामोड । प्रदेश १ सरकारले सडकमा आश्रित मानहरुलाई संरक्षण गर्ने कार्यक्रम अन्तरगत सडकमा जीवन विताउदै आएका नागरिकलाई मानव सेवा आश्रम लगायतका विभिन्न सेवामुलक संस्थाहरु संगको समनवयनमा झापाका विभिन्न स्थानबाट सडक नागरिकहरुलाई विराटनगर हेटौडा लयातका स्थानमा […]

बुधवार, माघ ७, २०७७

गोलधाप । हल्दिवारी गाउँपालिका वडा नम्बर १ मा रहेको उज्यालो गोलधाप बालक्लबले आयोजना गरेको बालक्लब संचालन तथा उद्घोषण सम्बन्धि ३ दिवसीय तालिम आज समापन भएको छ । हल्दिवारी गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्देनको प्रमुख आतिथ्य […]

बुधवार, माघ ७, २०७७