
म्याग्दी –श्रीमतीको इच्छाविपरीत गर्भपतन गराएको आरोपमा म्याग्दीबाट सरुवा भई कास्कीमा गएका नेपाल प्रहरीका निरीक्षक (इन्सपेक्टर) पक्राउ परेका छन्। वडा प्रहरी कार्यालय बैदाम कास्कीमा कार्यरत इन्सपेक्टर ध्रुव शर्मा पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय म्याग्दीमा कार्यरत […]
काठमाडौं । मोरङको मिक्लाजुङमा शिक्षक राजेन्द्र श्रेष्ठको घाँटी रेटेर हत्या भएको एक हप्ता वितिसक्दा पनि आरोपी समातिन सकेका छैनन् । अपराधको प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले जिम्मेवारी लिइसके पनि घटनामा संलग्न व्यक्ति नसमातिएका हुन् […]
काँकरभिट्टा । प्रदेश नम्बर १ मै पहिलो पल्ट झापाको मेचीनगरमा छाडा चौपाया र अन्य जीवजन्तुको हेरचाह र संरक्षण गर्ने उद्घेश्यले आवास तथा उपचार गृह सञ्चालनमा आएको छ । झापाको मेचीनगर—६ स्थित रमाइलो गाउँमा ‘होप फर […]
जीवित सुनगोहोरो तथा चितुवाको टाउकोसहित दुई जना पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)बाट खटिएको टोलीले मंगलबार काठमाण्डौ टोखा नगरपालिका-२ चण्डेश्वरीबाट दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा मोरङ कानेपोखरी नगरपालिका-१ का ४१ वर्षीय भेषबहादुर थापा र […]
झापा : नेपाल–भारत सीमा नाका खुलाउनु पर्ने माग राख्दै काँकडभिट्टामा दिनहुँ प्रदर्शन हुन थालेको छ। प्रदर्शनको छैठौँ दिन बुधबार नाकामा सयौँको उपस्थितिमा धर्ना र र्यालीको कार्यक्रम गरिएको थियो। स्थानीय यातायात व्यवसायी, होटल व्यवसायी, ट्राभल व्यवसायीलगायतले […]
भलबारी । एकका लागि एक अभियानका सह–संयोजक, सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्व बिर्तामोड, झापा निवासी विनोद बस्नेत नेपाल जेसीजबाट सम्मानित भएका छन् । आजबाट भलबारी जेसीजको आथित्यमा सुरु भएको नेपाल जेसीजको ४७ औं महाअधिवेशन उद्घाटन समारोहमा […]
काठमाडौं । खोटाङमा ७३ राउन्ड गोली र हतियारसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोलुखुम्बु सोताङ गाउँपालिका ४ घोदरेका २२ वर्षीय केबी तामाङ छन् । साकेला गाउँपालिका १, सेखुवाको खलेबारी जंगलबाट एकथान एकनाले भरुवा […]
काठमाडौं । एक भारतीय युवकसँग बिहे गर्न भनी भारतको मध्यप्रदेश पुगेकी नेपाली किशोरीलाई १८ दिनपछि उद्धार गरेर उनको आमालाई जिम्मा लगाइएको छ । १६ बर्षीया ती युवती १,३०० किलोमिटर यात्रा गरेर २१ बर्षीय युवकसँग बिहे […]
पाँचथर – पाँचथरको फालेलुङ गाउँपालिकामा पहिरो पीडितका लागि बनाइएको एकीकृत बस्ती अलपत्र परेको छ । निर्माण गरिएका बस्तीमा बिजुली, शौचालय तथा खानेपानीसहितका संरचना निर्माण नहुँदा लाखौँ खर्च गरेर बनाइएका संरचना अलपत्र परेका हुन् । तीन […]