
बिर्तामोड। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र व्यवस्थितरुपमा सम्पन्न गर्न झापाका नागरिक समाजका प्रतिनिधिले सरोकारवालाका लागि ११ बुँदे अपिल जारी गरेका छन् । नागरिक अगुवा संस्थाका प्रतिनिधिको सोमबार बिर्तामोडमा सम्पन्न वैठकपछि […]
बुटवल- पैसा बाँड्दै मतदातालाई प्रभावित गर्न खोज्ने एक उम्मेदवारलाई अर्घाखाँचीमा माफी मगाएर छोडिएको छ। निर्वाचनमा मतदातालाई प्रभावित पार्न पैसा बाँड्न लगाएका अर्घाखाँचीको मालारानी वडा नम्बर ३ का वडा अध्यक्षका उम्मेदवार दुर्गाप्रसाद खनाललाई निर्वाचन अधिकृतको रोहवरमा […]
कनकाई । राजेन्द्र कुमार पोखरेल झापाली राजनैतिकको चर्चित नाम हो । राजनैतिक र समाजिक क्षेत्रमा उत्तिकै समर्पित पोखरेलको जन्म खोटाडको खार्पामा पिता गणेश पोखरेल र माता देवीमाया पोखरेलको जेठो छोराको रुपमा वि.सं. २०२१ साल मंसिर […]
सुनबर्षी (मोरङ) । संबिधान र कानुनले दण्डनिय बनाएपनि अन्तरसमुदाय र दलित र गैरदलित विचको विवाहलाई समाजले अझै पूर्ण रुपमा पचाउन सकेको छैन । अझैपनि अन्तरसमुदाय र अन्तरजातिय विवाह गर्ने जोडीहरुलाई घर परिवार र समाजबाट बहिष्कार […]
झापा – झापामा दाइजो स्वरुप मोटरसाइकल नदिँदा दुलही नस्वीकार्ने युवक पक्राउ परेका छन् । छोरी माग्न आउँदाको सहमति अनुसार नै विहे गरेर दुलही लैजाने क्रममा मोटरसाइकल दाइजो मागेपछि दुलाहाबिरुद्ध नै उजुरी गर्नु परेको हो । […]
काठमाडौं –ताप्लेजुङमा एक युवकले बुबाआमाको हत्या गरेका छन्। फक्ताङलुङ गाउँपालिका–६ लेलेपका २५ वर्षीय आइतराज लिम्बुले गएराति बाबु ७० वर्षीय बृखबहादुर र आमा ७२ वर्षीया फिपरानीको हत्या गरेका हुन् । आइतराजले मादक पदार्थ खाएर आमाबुबाको हत्या […]
पर्वत : जिल्ला प्रहरी कार्यालय कास्कीले एक महिलाको हत्या अभियोगमा बाबुछोरालाई पक्राउ गरेको छ। पोखरा महानगरपालिका–१८ खपौदी घर भई हाल वडा नं. ६ लेकसाइड बस्दै आएका ३६ वर्षीय सन्तोष जलारी र छोरा १८ वर्षीय साजन […]
जनकपुरधाम : धनुषामा स्थानीय तह निर्वाचनका एक उमेदवारको बुवामाथिल सांघातिक हमला भएको छ। नेकपा माओवादी केन्द्रका तर्फबाट वडाध्यक्ष पदमा उमेदवारी दिएका सर्वदेव यादवका बुवा ७० वर्षीय चन्द्रनारायण यादवमाथि बुधबार राति धारिलो हतियार प्रहार गरिएको हो। […]