Aamsanchar

समाज

भद्रपुर । सन्थाल जातीलाई सतार भनि गलत ब्याख्या तथा उपब्याख्या गरिएको भन्दै रिलोमाला सन्थाली आख्डा नेपालले आपत्ति जनाएको छ । रिलोमालाले बुधवार(आज) झापाको चन्द्रगढीमा शान्तिपूर्ण र्याली गर्दै नेपाली शब्द भण्डारमा सन्थाल र सतार एउटै हो […]

बुधवार, पौष ७, २०७८

विराटनगर । थालासेमिया पिडित बिरामीको उपचारका लागि आउँदो पौष ९ गते मोरङको विराटनगरमा ‘च्यारिटी सो’ हुने भएको छ । क्रिसमस इभको अवसर पारेर शुक्रबार विराटनगरको कञ्चनजंघा ब्यान्केटमा ‘फेसन फेस्ट एण्ड म्युजिक फर च्यारिटी २०२१’ हुने […]

बुधवार, पौष ७, २०७८

काठमाण्डाै – महिलालाई दुर्व्यवहार गरेको आरोपमा सुर्खेतमा प्रहरीले धामी र पूजारीलाई पक्राउ गरेको छ । महिलालाई  दुर्व्यवहार गरिएको भिडियाे सामग्री सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–११ का ६६ […]

बुधवार, पौष ७, २०७८

संखुवासभा- संखुवासभाको पाचखपन नगरपालिका-३ का दिपन राई आफ्नै श्रीमतीको हत्याको आरोपमा पक्राउ परेका छन् । यही पौष ५ गते राती १२ बजेको समयमा राईको २९ बर्षीया श्रीमती बिष्णु माया राई मृत अवस्थामा रहेको भन्ने जानकारी […]

बुधवार, पौष ७, २०७८

विराटनगर : २१  महिने बालिकाको हत्याको आरोपमा प्रहरीले एक दम्पतीलाई पक्राउ गरेको छ। गत मंसिरमा मोरङको रंगेली नगरपालिका–२ का युनिशा उराँवलाई हत्या गरी खाडलमा गाडेको आरोपमा ४६ वर्षीय सैनी उराँव र २५ वर्षीय संगीता उराँप पक्राउ […]

मङ्गलवार, पौष ६, २०७८

दमक । कालोबजारी तथा समाजमा रहेका विकृतीहरु बिरुद्ध आवाज उठाउन स्वतन्त्र निकायको रुपमा गृहमन्त्रालय मार्फत उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय सहितको रायमा स्थापित नेपाली उपभोक्ता संरक्षण महासंघ (FNCP)  को प्रदेश १ कार्यसमिति गठन भएको छ […]

सोमवार, पौष ५, २०७८

अर्जुनधारा । झापाको बिर्तामोडमा रहेको बी एण्ड सी र पूर्वाञ्चल क्यान्सर अस्पतालले निशुल्क उपलब्ध गराएको स्वास्थ्य विमा कार्यक्रम अन्तरगत अर्जुनधारा–१ र २ नम्बर वडाका १ सय ३ जना सर्वसाधारणले विमा विमित हुने अबसर प्राप्त गरेका […]

सोमवार, पौष ५, २०७८

भक्तपुर –सूर्यविनायक नगरपालिका–५ कटुञ्जे तज टोलमा डेरा गरी बस्ने एक पुरुषले कुटपिट गरी श्रीमतीको हत्या गरेका छन्। भोजपुरको केराबारी घर भई तज टोलमा बस्दै आएका २८ वर्षीय जीवन राईले आइतवार राति २५ वर्षीया मन्दिरा राईलाई […]

सोमवार, पौष ५, २०७८

बिर्तामोड । जेष्ठ नागरिक पुरानो चौतारी अर्जुनधारा–५ बैशावारीले दुईसय २० जना बृद्धबृद्धालाई सम्मान गरेको छ । चौतारीले आइतवार बैशावारीमा नागरिक अभिनन्दन तथा बार्षिकोत्सव कार्यक्रमको आयोजना गरी बृद्धबृद्धालाई दोसल्ला ओढाएर सम्मान गरेको हो । सोही कार्यक्रममा […]

आइतवार, पौष ४, २०७८

आइतवार, पौष ४, २०७८