Aamsanchar

समाज

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देही सिद्धार्थनगर नगरपालिका–४ कार्यालयका वडा सचिव (नायब सुब्बा) मोहम्मद सिद्दिकलाई घुससहित नियन्त्रणमा लिएको छ। आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले विवाह दर्ता प्रमाणपत्रका लागि सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग माग गरेको ३ […]

शुक्रवार, पौष २, २०७८

मेचीनगर । झापाको मेचीनगर १२ सहरेडाँगीस्थित श्री सरस्वती माध्यमिक विद्यालयले पूर्व प्रधानध्यापकलाई विहीबार अभिनन्दन गरेको छ । विद्यालयको ४३ औँ वार्षिकोत्सवको अवसर पारेर पूर्व प्रधानध्यापक महेन्द्रादेवि पराजुलीलाई अभिनन्दन गरेको हो । कार्यक्रमका प्रमुख अतिथि मेचीगर […]

बिहिवार, पौष १, २०७८

जिल्लामा रहेका १५ वटा पालिकामध्ये सवैभन्दा बढि बिर्तामोड नगरपालिकामा २४ र सवैभन्दा कम बाह्रदशी गाँउपालिका शुन्य दशमलव ४८ प्रतिशत घटना दर्ता मेचीनगर । सवैभन्दा बढी घरेलु हिंसा पारिवारीक बेमेल (विविध पारिवारिक) कारणले हुने गरेको पाईएको छ […]

बुधवार, मंसिर २९, २०७८

सुनसरी- सुनसरीको ईटहरी उप-महनगरपालिका-४ स्थितमा आफ्नै सालोले छुरा प्रहार गर्दा भिनाजुको मृत्यु भएको हो । मृत्यु हुनेमा ईटहरी-४ का ५१ बर्षिय श्री मुरारी गिरी रहेका छन् । हिजो बेलुका साढे ४ बजे गिरी कै घरमा […]

बुधवार, मंसिर २९, २०७८

पर्वत – गण्डकी प्रदेशमा चार महिनाको अवधिमा जुवा खालबाट एक करोड २० लाख रुपैयाँ बरामद भएको छ। ११ जिल्ला रहेको गण्डकीको सात जिल्लाबाट आर्थिक वर्ष २०७८/७९ को साउनदेखि कात्तिकसम्म एक करोड २० लाख ४० हजार २७१ […]

सोमवार, मंसिर २७, २०७८

काठमाडौं – अछाममा मृत फेला परेकी युवतीको हत्या आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ। परिवारले दिएको किटानी जाहेरीको आधारमा प्रहरीले चार जनालाई पक्राउ गरेको हो। मंगलसेन नगरपालिका–११ खिमडाकी १६ वर्षीया सृजना भण्डारी हिजो मृत […]

आइतवार, मंसिर २६, २०७८

काठमाण्डाै – युट्युब च्यानलमा अश्लील शीर्षक राखेर समाजमा अश्लीलता फैलाउने काम गरेको भन्दै प्रहरीको साइबर ब्युरोले एक जनालाई पक्राउ गरेको छ । ‘टेन्सन ब्रो’ नामक युट्युब च्यानलबाट विभिन्न सामाजिक सञ्जालमा अश्लील शीर्षकमा भिडियो राखेको आरोपमा प्रहरीले कालीकोटको […]

आइतवार, मंसिर २६, २०७८

काठमाण्डाै – सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४ बिञ्जेलमा जन्ती बोकेको बस दुर्घटना हुँदा चालकको ज्यान गएको छ । बा २ ख ५६१४ नम्बरको बस दुर्घटना हुँदा चालक बलेफी–६ का राजु तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले […]

आइतवार, मंसिर २६, २०७८

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुरबाट प्रहरीले ६० वर्षका पुरुषलाई पक्राउ गरेको छ । ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा त्रियुगा नगरपालिका–१० बस्ने ६० वर्षीय टेक बहादुर सार्कीलाई बिहीबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय […]

शुक्रवार, मंसिर २४, २०७८