माथी आकाशमा बादलहरु उड्दथे जूनको उज्यालो फैलिन्थ्यो धर्तीमा एउटा नयाँ बिहानी छाउन्थ्यो मेरो स्वर्गमा म कति नाचीदिन्थे त्यो माधुर्यतामा माथी माथी आकाशमा म आफ्नो संसार बनाउथे त्यो घरको बगैंचामा म लुकामारी खेल्थे र , झ्याउँकिरीले […]
रिपरि फर्सीका लहरामा सुनको श्रीफूल र ढुंग्री जस्ता पहेँला फूलहरु फुलेको देखेर हलुवाबेदको बोटलाई लोभ लाग्यो । उसले फर्सीको लहरालाई निम्त्यायो । हलुवाबेद जस्ताको सुन्दर सहारा पाएकोमा फर्सी पनि मख्ख परी । फर्सी विस्तारै हलुवाबेदसँग […]
अर्काबाट थिचोमिचो यदि भए हेर्चाह राम्रो गरी माया गर्छ छिमेकले नजिकको आफ्नो छमेकीप्रति । मात्रै स्वार्थ अभिष्ट साधन गरी मैमत्त-स्वामी बनी, साथीको हक छिन्न उद्यत हुने कस्तो छिमेकी तिमी ! अर्काको घरखेत मिच्दछ भने […]
साहित्यको कविता विधामा प्रयोग हुने छन्दको संरक्षण सम्बन्धि कार्यक्रमहरु गरी आज छन्द दिवस मनाईंदैछ । कविता साहित्यमा छन्दको प्रयोग घट्दै गएको बिषयमा चिन्ता जनाउँदै कवि माधव वियोगीले वि.सं. २०५३ साल बैशाख ८ गते छन्द बचाउ […]
अर्जुनधारा । अजुर्नधारा नगरपालिकाले भ्रमण बर्ष संन २०२० को अवसर पारेर नगरलाई पर्यटनमय बनाउने उदेश्यले नगरका सबै वडामा संञ्चालित कार्यक्रम आईतवार वडा नं ६ मा सम्पन्न भएको छ । प्रमुख अतिथी संघीय सांसद पबित्रा निरौला […]
हाम्रो देशको मातृभाषाहरुको सम्मान गर्दै हाम्रो पात्रो अहिले अंग्रेजी सहित ७ ओटा राष्ट्रिय भाषामा प्रस्तुत छ र चाडै नै अरु स्थानीय भाषाहरुमा पनि क्रमश समेट्दै लग्न प्रतिबद्ध छ। प्रयोगकर्ताहरुले हाम्रो मेन्युमा गएर आफ्नो मातृभाषा छनौट […]
घरमा नुन नभएको बेला भुटुन सिद्दिएको बेला आमा चिच्याइरहेछिन बुबा कराइरहेछन, गुहार मागिरहेछन तर तिमी कपालमा भुटुन , गालामा पाउडर र ओठ रसिलो पार्नमै तल्लिन छौ आमा च्यातिएको चोली टाल्टुल पार्दै बा को पुरानो टोपी […]
सम्झिनेहरुले त साच्चै अति सम्झन्छन् आमा बिर्सन्छन केबल श्रीमती सम्झन्छन यो कलियुगमा कोहि कोहि नारिहरुदेखेजती सबै पुरुष पति सम्झन्छन पोल्दा पोल्दै उम्केर आएकाहरुनै यहाँ कतिले त आफैलाई बत्ती सम्झन्छन जब महा पुरुषले नै पीडा दिन […]
काँकरभिट्टा । संघीय सांसद् राम कार्कीले महाकवि लक्ष्मीप्रसाद देवकोटा साहित्यका शिखर र मानकसँगै चूनौती समेत भएको बताउनुभएको छ । महाकवि देवकोटा पछिका श्रष्टाहरुले देवकोटालाई उछिन्न नसक्नु आम साहित्यीक श्रष्टा र साहित्यकालागि दुर्भाग्य रहेको सांसद् कार्कीको टिप्पणी […]
कालो बादलबाट खसेको अन्धकारमा भित्र पसेको, ईश्वर हो कि भिखारी ? ईश्वर र भिखारीलाई एउटै तराजुमा तुलना गरेर लेखिदिए महाकवी लक्ष्मीप्रसाद देवकोटाले । माग्दछ करूणा भाइहरूमा आई पृथिविवारि, माग्दछ भिक्षा ईश्वर मेरो आँगनको एक भिखारी […]