
म धर्तीमा हाँसेँ प्रथम पलमा कोमल थिएँ म बिस्तारै बढ्दा गगन तलमा सुन्दर दिएँ थपेँ मैले हाँगा वितह वितरागीसरि बनेँ सबै ऊर्जा खर्चेँ अवयव भरी सौम्य म बनेँ जरा बोक्रा थप्दै फलद म बनेँ पुष्पित […]
अठार पारको हुँदा अथाह तिर्सना थियो छचल्किँदो मिठो मिठो अगाध वासना थियो म भित्र खुल्दुली घुमी त्यसै सताउँदै थियो वसन्त रागले चुमी कता कता छुँदै थियो म टाकुरो थिएँ उनी भरी तलाउ नै थिइन् म […]
घोराही । प्रगतिशील लेखक संघ नेपाल दाङ शाखाले ३२ औं स्थापना दिवस तथा १२ औं अधिवेशनमा दाङका आठ जना साहित्यकारलाई पुरस्कृत गर्ने भएको छ । प्रलेस दाङको प्रतिभा छनौट समितिको बैठकले प्रलेस दाङमा स्थापित पुरस्कारका […]
बिर्तामोड । झापा बिर्तामोडमा रहेको वीरता लेडी जेसीजको आयोजनामा यही मंसिर २१ गते साहित्यिक कार्यक्रम सम्पन्न हुने भएको छ । कार्यक्रममा ‘यौन मनोविज्ञान र प्रेम’ विषयमा प्यानल छलफल र गजल साँझ आयोजना गरिने छ । […]
कहाँ गयो चप्पल नग्न खुट्टा ? सँगै हिँडेका दिनको अवस्था अभावको गर्त र दर्द पीर बिर्सेर उन्मत्त हुँदै छ वीर सामन्त हुन् शोषक शत्रु ठान्थ्यो साम्राज्यको वृत्त म तोड्छु भन्थ्यो वर्गीयताको गहिरो छ खाडल सम्याई […]
कतै छैन केही भनी अग्नि बाल्छौ डढेलो लगाई निराशा उराल्छौ भने चेतनाले म छान्दै विवेक सधैं सत्यवादी बनी लेख्छु लेख म हिँड्दै पुगेको थिएँ साधुटार घुमेँ गाडीमा आज डोल्पा बजार बनेका नदेखेर बाटा हजार धुलो […]