Aamsanchar

सिनेमा

यस वर्षको चलचित्र दिवसको दलान पछिल्ला केही वर्षभन्दा अलिक सुधारात्मक छ । सिनेमाको मुख्य गन्तव्य चलचित्र घरहरू कोरोना संक्रमणका कारणले वर्षौ बन्द भएर बल्लतल्ल खुल्ने तर्खरमा छन् । कोरोना त्रासमा समयमा रिलिज हुन नपाएका अनेकन […]

शुक्रवार, असोज १, २०७८

कोरोना भाइरस महामारीका कारण ठप्प मनोरञ्जन क्षेत्र विस्तारै चलायमान बन्दैछ । जिल्ला प्रशासन कार्यालय काठमाडौंको पछिल्लो निर्णयअनुसार सिनेमा हल खोल्न पाइने भएपछि उत्साहित बनेका चलचित्रकर्मीलाई अर्को खुसीको खबर छ । बलिउडका चर्चित अभिनेता अमिताभ बच्चन […]

बुधवार, भदौ २३, २०७८

बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा यतिबेला पोनोग्राफी प्रकरण प्रहरीको हिरासतमा छन् । भने, शिल्पासँग पनि यसको विषयमा सोधपुछ भइरहेको छ । यता, लखनउकी एक महिलाले शिल्पा शेट्टीमाथि करोडौं ठगी गरेको आरोप लगाएकी छन् […]

बिहिवार, साउन २८, २०७८

बलिउड अभिनेता आमिर खान र पत्नी किरण रावलेसँग अलग हुने निर्णय गरेका छन् । आमिर र किरणले सहमतिमै सम्बन्ध विच्छेदको तयारी गरेको भारतीय मिडियाले जनाएका छन् । २८ डिसेम्बर २००५ मा उनीहरूको विवाह भएको थियो […]

आइतवार, असार २०, २०७८

दक्षिण भारतीय अभिनेत्री सामन्था अक्केनेनीले भारतीय चलचित्र उद्योग (बलिउड) मा काम गर्न डर लाग्ने गरेको बताएकी छन्। हालै एक भारतीय सञ्चारमाध्यमसँगको कुराकानीमा सामन्थाले आफूभित्रको डरकै कारण लामो समयसम्म बलिउडमा पाइला राख्ने हिम्मत नगरेको बताएकी छन्। […]

आइतवार, जेठ १६, २०७८

काठमाडौ । नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ) मा बरिष्ठ कलाकारहरुले नेपाली सिनेमा कलचर भनेकौ थियटर कल्चर हो भनेका छन । निफद्धारा आयोजित चौथो संस्करणमा आज कोरोना पछिको नेपाली चलचित्र बिषयक अन्तरक्रिया गरिएको छ । सो […]

आइतवार, वैशाख २६, २०७८

काठमाडौं । ‘विश्वका कथाहरुको उत्सव’ भन्ने नाराका साथ नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ)को चौथो संस्करण आजबाट शुरु भएको छ । “नेपाली चलचित्र र चलचित्रकर्मीलाई विश्वका चलचित्र र चलचित्रकर्मी माझ परिचित गराउने तथा चलचित्रमार्फत नेपाली कला, […]

बिहिवार, वैशाख २३, २०७८

काठमाडौं –नेपाली कथानक चलचित्र ‘कबड्डी–४’को शुभमुहूर्त गरिएको छ । रामबाबु गुरुङको कथा तथा निर्देशन रहने चलचित्रको शुभमुहूर्त गरिएको हो । चलचित्र असोज १५ गते रिलिज गर्ने निर्माण पक्षले यस अगाडि नै घोषणा गरिसकेको छ । […]

आइतवार, वैशाख १२, २०७८

मुम्बई – बलिउड ‘दबंग खान’ सलमान अभिनीत चलचित्र ‘राधेः योर द मोस्टवान्टेड भाई’को ट्रेलर सार्वजनिक भएको छ । कोरोनाको दोस्रो लहरका बीच यही मे १३ अर्थात् इदमा चलचित्र रिलिज हुँदै छ । यो चलचित्र हाइब्रिड […]

शुक्रवार, वैशाख १०, २०७८

काठमाडौंँ – फिल्म ‘प्रेम गीत ३’ नेपालसँगै भारतमा पनि रिलिज हुने भएको छ । एकसाथ रिलिजका लागि निर्माण युनिटले ‘प्रेम गीत ३’ लाई हिन्दी भाषामा पनि डबिङ गराएका छन् । फिल्मको हिन्दी भाषामा डबिङ बाहुबलीका […]

सोमवार, चैत ३०, २०७७