आज धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बदली हुने मौसमविद्ले बताएका छन् । नेपालमा अहिले पश्चिमी वायुको आंशिक प्रभाव परेको छ । यही प्रभावका कारण देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको मौसमविद् […]