Aamsanchar

सुचना प्रविधि

चीनको बहुमहत्वाकांक्षी चन्द्रमा अन्वेषण अभियान (Chinese Lunar Exploration Program (CLEP)) अन्तर्गत चन्द्रमामा पठाइको अन्तरिक्ष मिसन चाङ’इ– ५ को रोबोटयुक्त ल्याण्डर (Chang’e-5 probe)  ले सफलतापूर्वक चन्द्र धरातलमा अवतरण गरेको छ । चन्द्रमाको ‘आँधीहरुको समुद्र’ भनेर चिनिने […]

बुधवार, मंसिर १७, २०७७

टिभी अर्थात पूर्ण संवादमा टेलिभिजन । टेलि भन्ने शब्दले आविष्कार, मानव सम्बन्ध अनि दुरीहरुको गज्जबले त्रिवेणी सिर्जना गर्दछ । टेलिफोन, टेलिभिजन, टेलिग्राफ लगायत थुप्रै टेलिहरु आजको संसारले पाएको छ । कुरा गरौं टेलिभिजनको, टेलि अर्थात […]

शनिवार, मंसिर ६, २०७७

काठमाडौँ । देशका सबै प्रदेशहरुमा मौसममा परिवर्तन आएको छ । तराईका जिल्लाहरुमा विहान वेलुका निकै चिसो बढेको भने आजबाट विषेश गरि कर्णाली र सुदूरपश्चिम प्रदेशमामा आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले […]

आइतवार, कार्तिक ३०, २०७७

काठमाण्डाै – देशैभरि चौथो पुस्ताको नेटवर्क अर्थात् फोर जी सेवा पुर्याउन नेपाल टेलिकमले २०७५ सालको माघमा झण्डै १९ अर्ब रुपैयाँमा दुई चिनियाँ कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो ।  टेलिकमले सीसीएसआईसँग रेडियो एक्सेस नेटवर्क र जेडटीईसँग […]

बुधवार, कार्तिक २६, २०७७

दार्चुला । दार्चुलाको कालापानी नजिकैको गाउँ छाङरुमा नेपाल टेलिकमले नमस्तेको टावर निर्माण शुरु गरेको छ । स्काइ टावर मात्रै सञ्चालनमा रहेको व्यासको छाङ्रुमा टेलिकमले नमस्ते मोवाइल सेवाको टावर निर्माण शुरु गरेको हो । टावर निर्माणका […]

मङ्गलवार, कार्तिक २५, २०७७

बिर्तामोड । भायनेट कम्युनिकेसनले झापाको विर्तामोडमा नयाँ शाखा संचालनमा ल्याएको छ । बिर्तामोडको शनिस्चरे रोडमा, २३ औँ शाखालाई बिर्तामोड नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष राजेन्द्र लिङदेनले रिवन काटेर उद्घाटन गरे। निम्न आय भएका वर्गहरुको […]

सोमवार, कार्तिक २४, २०७७

काठमाडौँ । आफ्ना केबल इन्टरनेट प्रयोगकर्तालाई टेलिभिजनको समेत सुविधा दिने लक्ष्य राखेको नेपाल टेलिकमले अहिले यसको परीक्षणको तयारी गर्दैछ । कम्पनीले उपलब्ध गराइरहेको फाइबर टु दि होम (एफटीटीएच)मा इन्टरनेटमा आधारित टेलिभिजन प्रसारणको परीक्षण भइरहेको कम्पनीले जनाएको […]

मङ्गलवार, कार्तिक १८, २०७७

एजेन्सी । भिडियो हेर्न मिल्ने लोकप्रिय माध्यमको रुपमा रहेको युट्युवले कोरोनाभाइरसका बारेमा भ्रम फैलाउने भिडियोहरु आफै हटाइदिने भएको छ । युट्युवमा कतिपयले भ्रामक भिडियोहरु पोष्ट गरेर युट्युवका कारण समाजमा नकारात्मक असर परेकोभन्दै आलोचना भएपछि युट्युवले […]

शुक्रवार, असोज ३०, २०७७

काठमाण्डौ । आज पहाडी क्षेत्रको एक दुई ठाउँमा हल्का पानी पर्ने मौसमविद्ले बताएका छन् । प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक दुई ठाउँमा हल्का पानी परे पनि अरु ठाउँको मौसम घाम […]

बुधवार, असोज २८, २०७७