
बिर्तामोड । परिवेश डिजिटल मिडिया प्रालिले पोर्टल सञ्चालनमा ल्याएको हो । बिर्तामोडमा रजिष्टर्ड कार्यालय रहेको कम्पनीले मानिसको प्रविधिप्रतिको बढ्दो चाख र समय समयमा आइपर्ने प्राकृतिक विपत्तिसमेतमा नागरिकको सुसूचितहुने अधिकारको सम्मान गर्दै न्यूज पोर्टल सञ्चालनमा ल्याएको […]
अहिले भारतको बिहार तथा आसपासतिर अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव नेपालमा परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश १, प्रदेश २ तथा बाग्मती प्रदेशमा सामान्य बदली रही बाकी भू-भागमा आंशिक बदली रहेको छ। प्रदेश […]
नेपाल विद्युत् प्राधिकरणले थप पाँच सयवटा चार्जिङ स्टेसन निर्माण गर्नेभएको छ । स्टेसन निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउन शुक्रबार सूचना सार्वजनिक गरेको छ । प्राधिकरणले राजमार्ग, बसपार्क, सपिङ मल, सिनेमा भवन, शिक्षण संस्था, अस्पताल, […]
मौसम पूर्वानुमान महाशाखाले आज बाग्मती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरु र बाँकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ भने लुम्बिनी र सुदुर पश्चिम […]
बीबीसी – शक्तिशाली मोटरसाइकलहरुबाट उत्पन्न हुने खराब ‘भाइब्रेसन’ बाट आइफोन प्रयोगकर्ताहरुलाई सावधान रहन एप्पलले चेतावनी दिएको छ । यसले आइफोनको क्यामेरा प्रणालीमा क्षति पुर्याउने कम्पनीको भनाइ छ । यसअघि ‘म्याक रुमर्स’ ले यो समसया पहिचान […]
काठमाण्डाै – पछिल्लो समयमा युट्युबको अकान्ट खोल्ने र भिडियो राख्ने र त्यसैलाई पेसा व्यवसाय बनाउनेको सङ्ख्यामा बढोत्तरी भएको छ । तर, त्यसैको आडमा विकृति पनि उत्तिकै मौलाएको छ । राम्रै आम्दानी हुने भए पनि याे क्षेत्र […]
हाल नेपालमा भारतको मध्य प्रदेश आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ भने मनसुन न्यून चापीय रेखा औसत स्थान नजिक रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश […]
हाल नेपालमा भारतको मध्य प्रदेश र विधार्वा आसपास अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन न्यून चापीय रेखा औसत स्थान नजिक रहेको छ। हाल देशभर सामान्य देखि पूर्णतया बदली रही […]
हाल देशमा उत्तर पश्चिम बङ्गालको खाडीमा अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पश्चिमी तराई नजिक मनसुनको न्यून चापीय रेखा रहेको छ। हाल देशभर सामान्यदेखि पूर्णतया बदली रही प्रदेश नं […]