Aamsanchar

सुचना प्रविधि

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले यसै आर्थिक वर्षदेखि विद्यार्थीको उपचारमा रु एक लाखसम्म गर्नेभएको छ । त्रिविका आङ्गिक क्याम्पसमा अध्ययनरत प्रति विद्यार्थीलाई उपचार खर्च रु एक लाखसम्म उपलब्ध गराइने त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले जानकारी दिए । […]

शनिवार, मंसिर २१, २०७६

महानगरीय ट्राफिक प्रहरी महाशाखाले तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) लाई मध्यनजर गर्दै २२ स्थानका मुख्य सडकमा सवारीसाधन नचलाउन अनुरोध गरेको छ । शनिबार बिहान ७ः०० देखि ११ः०० सम्म हुने म्याराथन दौडका लागि अत्यावश्यकबाहेकका सवारी नचलाउन […]

शनिवार, मंसिर २१, २०७६

आकाशमाथी उडिरहेका चराहरूजस्तै उडिरहेका हवाई जहाज र गाँउगाउमा सुनिने चिलगाडी अथवा पिलेनका कथाहरु, हवाईजहाजका कथाहरु, तिनमा चढ्दाखेरिका अनुभवहरु, विदेश या स्वदेश जाँदाका उत्सर्गहरु विशेषत्ः केटाकेटी अनि विद्यार्थीहरुकालागि महत्वपूर्ण हुन्छ । ठूलासाना हवाईजहाजहरू अनि हेलिकोप्टरहरु हाम्रो […]

शनिवार, मंसिर २१, २०७६

काठमाडौं । सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’ का रूपमा मनाउने तयारीमा रहेको सरकारले यसको प्रचार गीत–संगीतमार्फत पनि गर्ने तयारी अघि बढाएको छ । यसका लागि सरकारले नेपाल भ्रमण वर्षको आधिकारिक गीत रचना गर्न सार्वजनिक […]

बिहिवार, मंसिर १९, २०७६

पीरियड वा महिनावारीलाई लिएर हाम्रो समाजमा निकै भ्रम छन् । धेरै त महिनावारीको समयमा नारीलाई अशुद्ध मानिन्छ । अधिकाशं व्यक्ति रजश्वलाका बारे परम्परासगँ जोडेर विभिन्न काल्पनिक कहानीको कुराकानी गर्छन्, जसको कुनै आधार छैन । सत्य […]

बिहिवार, मंसिर १९, २०७६

यहाँ सुरु गरिएको पेट्रोलियम अन्वेषणको कार्य सफलता नजिक पुग्दै गएको छ। जिल्लाका भूभागमा धेरै सम्भावना भएका कारण चीन सरकार र नेपाल सरकारको टोलीले अन्वेषणको कार्य तीव्र पारेको हो। पेट्रोलियम अन्वेषणको महत्वपूर्ण कार्य मानिएको साइस्मिक सर्वेको […]

बुधवार, मंसिर १८, २०७६

प्रदेश नं १ को सरकारले रु २०४ अर्बको लागतमा आगामी १० वर्षभित्र सात हजार २२६ किमिको प्रादेशिक सडक सञ्जाल विस्तार गर्ने गुरुयोजना सार्वजनिक गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा आज यहाँ आयोजित ‘सडक सञ्जाल […]

मङ्गलवार, मंसिर १७, २०७६

पछिल्लो समयमा अनलाइन विज्ञापन आउने र अनलाइनबाटै सामान बुक हुने क्रम बढ्दो छ । व्यस्तताका कारण मानिसले फेसबुकमा देखिएको विज्ञानपका आधारमा अनलाइनबाटै सामान किन्ने गरेका छन् । आजकाल घरजग्गा कारोवार, सवारीसाधन तथा विभिन्न सौन्दर्य सामग्री, […]

मङ्गलवार, मंसिर १७, २०७६

न्युरो इन्टरभेन्सन (शल्यक्रिया नगरी गरिने उपचार) पद्धतिबाट ब्रेन एन्युरिजमको नेपालमा सफल उपचार भएको छ । राजधानीको ह्याम्स अस्पतालले न्युरो इन्टरभेन्सन पद्धतिबाट २० वर्षीया महिलाको सफल उपचार गरेको हो । यसअघि शल्यक्रियामार्फत ब्रेन एन्युरिजमको उपचार हुँदै […]

मङ्गलवार, मंसिर १७, २०७६

झापा । च्याउमा पाइने र्याटिन नामक पोषण पदार्थले क्यान्सरसँग लड्न सक्ने क्षमता वृद्धि गर्ने प्राविधिकले बताएका छन् । च्याउमा क्यान्सरसँग लड्ने क्षमतावृद्धि तथा प्रोटिन, भिटामिन, खनिज पदार्थ र र्याटिन भन्ने पोषण तत्व पाइने गरेको छ […]

आइतवार, मंसिर १५, २०७६