
संखुवासभा – खाँदबारी नगरपालिका–६ तल्लो पांठामा एक महिलाको हत्या भएको छ। जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सन्तोश बुढाथोकीका अनुसार ६८ वर्षीया गोमादेवी चौलागाईको हत्या भएको हो। चौलागाईको बिहिबार राति ९ बजे हत्या भएको हो। […]
दुई महिनादेखि काठमाडौं उपत्यकामा फैलिने क्रममा रहेको कोरोना संक्रमणले अत्यास लाग्दोगरी घेरा हाल्न थालेको छ। बिहीबार एकैदिन २५ सय ४० जना संक्रमित उपत्यकामा थप भएका छन्। एक महिनादेखि उपत्यकामा औसत ७ देखि १२ सयको संख्यामा […]
कनकाई । झापाको कनकाई नगरबाट प्रकाशित कनकाई खबर साप्ताहिक दोश्रो वर्ष पूरा गरी आजदेखि प्रकाशनको तेस्रो वर्षमा प्रवेश गरेको छ । जनप्रतिनिधीहरुले स्थानीय तहको जिम्मेवारी सम्हालेसँगै नियमित प्रकाशन भइरहेको यस पत्रिकाले प्रारम्भिक चरणबाटै आफ्नो यात्रालाई […]
चारपाने । झापाको अर्जुनधारा नगरपालिका वडा नं. ५ मा रहेको बिहिबारे बजारमा आउने व्यापारीको बिहिबार बिचल्ली भएको छ ।वडा कार्यालय र बजार समिति बिच आवश्यक सहकार्य, समन्वय हुन नसक्दा व्यापारीहरुले दु:ख खेप्नु परेको थियो । […]
चारपाने । झापाको अर्जुनधारा–५ लक्ष्मीपुर स्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको सेवा केन्द्रले ५७ जनालाई दशै तथा संरक्षण भत्ता वितरण गरेको छ । संस्थामा आवद्ध जेष्ठ, असक्त र अपाङगता भएका शेयर सदस्यहरुलाई बिहिबार […]
झापा – बिर्तामोड नगरपालिका वडा नं. ३ सैनिकमोडबाट प्रहरीले ब्राउनसुगरसहित १ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले भारत घर भई बिर्तामोड नगरपालिका वडा नं.९ नरियावारीमा डेरा गरी बस्ने ३४ बर्षीय कृष्ण रायलाई हिजो […]
चारपाने । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको शिखर बचत तथा ऋण सहकारी संस्थाले आफ्नो स्थापनाको १० बर्ष पुरा गरेको छ । ४४ जना शेयर सदस्यहरुले जनही १ हजार रुपैया जम्मा गरेर २०६७ साल असोज २२ […]
चारपाने । झापाको कनकाई नगरपालिकाका ४० जना असाहय जेष्ठ महिलालाई दशैको मुखमा साडी उपहार प्रदान गरिएको छ । दशै लगायतको मुख्य चाड पर्व नजिकिए संगै गाउँ घरमा दशैको चहल पहल सुरु भई सकेको छ । […]
संखुवासभा –धर्मदेवी नगरपालिका–१ मा बलबहादुर कार्कीको घरमा आगलागीबाट १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ। वडाध्यक्ष जगतबहादुर कार्कीका अनुसार बलबहादुरको घरमा मंगलबार दिउँसो करिब १ बजे आगलागी भएको हो। घरमा कोही नभएको बेला भान्साबाट आगलागी […]