Aamsanchar

स्थानीय

बिर्तामोड । बिर्तामोडका व्यवसायीहरुको ठुलो संस्था बिर्तामोड उद्योग वाणिज्य संघले चुनावी मिति टुंगो लगाएको छ । मंगलबार संघको कार्यालयमा बसेको बैठकले यही पुस ७ गते निर्वाचन गर्ने निर्णय गरेको हो । संघले मंसिर १५ गतेभित्र […]

मङ्गलवार, असोज ६, २०७७

बिर्तामोड । झापाको कोटिहोममा संचलनमा आएको ल्याव निर्माणमा खटिएका अन्नपूर्ण न्युरो हस्पिटल तथा रिसर्च सेन्टरका अनुसन्धान अधिकृत अनिलकुमार साहलाई सम्मान गरिएको छ । एकका लागि एक अभियानले स्थापना गरेर हाल मेची अस्पतालाई हस्तान्तरण गरेको ल्याव […]

मङ्गलवार, असोज ६, २०७७

बिर्तामोड । झापाको विर्तामोडस्थित बीएण्डसी अस्पतालमा कार्यरत १२ जना स्वास्थ्यकर्मी कोरोना भाइरस संक्रमण मुक्त भएका छन्। कोरोना संक्रमण भएको १५ दिनपछि उनीहरु संक्रमण मुक्त भएका हुन् । समुदाय तहमा कोरोना संक्रमण फैलँदै गएपछि अस्पतालमा कार्यरत […]

सोमवार, असोज ५, २०७७

मेचीनगर। मेचीनगर र दमक नगरपालिकाबीच पारश्पारिक सहयोग र सहकार्यका लागि अनुभाव आदान प्रदान भएको छ । असल अभ्यास तथा अनुभवहरु दुवै नगरपालिकाबीच साटासाट गर्न समेत छलफलका क्रममा दुवै नगरपालिका सकरात्मक देखिएका छन् । आइतबार मेचीनगर […]

आइतवार, असोज ४, २०७७

काँकरभिट्टा । मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोखरेल उप्रेतीले वर्तमान नेपालको संविधान महिला मैत्री भएकाले संविधानले प्रदान गरेका महिलाका हकहित अधिकार प्राप्त गर्न हरेक महिला एकजुट भएर लाग्नुपर्ने बताउनु भएको छ । शुक्रबार झापाको मेचीनगर—१० स्थित […]

शनिवार, असोज ३, २०७७

झिलझिले ।   समुदायमा कोरोना संक्रमण फैलिएपछि सिल गरिएको झापाको शिवगञ्ज बजारमा ‘सेनिटाइज’ गरिएको छ । होम आईसोलेसनमा रहेका संक्रमितको घर सेनिटाइज गरिएको शिवसताक्षी नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । संक्रमितको घर र उनिहरुका छिमेकीको घर […]

बिहिवार, असोज १, २०७७

मेचीनगर ।  झापाको मेचीनगरका विभिन्न वडाका सातजना नोवल कोरोना भाइरस कोभिड १९ कोे संक्रmमणबाट मुक्त भएर विहिबार डिस्चार्ज भएका छन् । उनीहरुलाई व्यस्थित तथा सुरक्षितरुपमा दुईसातासम्म होेम क्वारेन्टाइनमा बस्ने गरी १ नम्बर प्रदेश सरकारको अनुदान […]

बिहिवार, असोज १, २०७७

ल्यावको समुदघाटन गर्दै प्रदेश १ सरकार प्रमुख सोमनाथ अधिकारी (प्यासी) साथमा दायाँबाट आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की, कनकाई नगर प्रमुख राजेन्द्र पोखरेल, बायाँ तर्फ एकका लागि एक अभियानका सहसंयोजक विनोद बस्नेत । बिर्तामोड । […]

बुधवार, भदौ ३१, २०७७

मौन धारण गर्दै मेची महाकाली बुहारी सयुक्त आवाज झापाका पदाधिकारी, सदस्यहरु । फोटो : आमसंचार बिर्तामोड । गत साउन २२ गते रुपन्देहीको कन्चन गाउपालिकाका वडा नं. १ की १५ वर्षिया करुणा घर्तीमगरको हत्या भएको महिना […]

मङ्गलवार, भदौ ३०, २०७७

काँकरभिट्टा । राष्ट्रिय बाल दिवसको अवसर पारेर मेचीनगर नगरपालिका नगरकार्यपालिकाको कार्यालय इटाभट्टाले सोमबार नगरका दुईवटा बाल आश्रमहरुमा रहेका बालबालिकाहरुलाई फलफूल वितरण गरेको छ । नगरप्रमुख उपप्रमुख मीना पोखरेल उप्रेती सहितको प्रतिनिधि मण्डलले नगरको ७ नम्बर […]

सोमवार, भदौ २९, २०७७