झापा । एकका लागि एक अभियानले बुधबार फरक क्षमता भएका परिवारलाई खाद्य सामग्री वितरण गरेको छ । विपन्नलाई खाद्यान्न सहयोग उपलब्ध गराउँदै आएको अभियानले फरक क्षमता तथा अपांगता भएका ३७ परिवारलाई खाद्यान्न वितरण गरेको हो […]
झापाको मेचीनगर नगरपालिका–३, धिमाल बस्तीमा रहेको क्वारेन्टायनबाट बिदा हुनलाग्दै मेचीनगरका नागरिकहरु । भारतका विभिन्न सहरबाट आएका दशजनालाई यस स्थानमा राखिएको थियो, जसमध्ये एक जनामा कोरोरा पोजेटिभ देखिएको थियो, उनलाई हाल बिराटनगरमा उपचारका लागि लगिएकोे छ […]
काँकरभिट्टा । झापाकाको मेचीनगरमा सोमबार जनचेतनामुलक र्यालीसहित बजार अनुगमन गरिएको छ । सरकारले असार १ गतेदेखि लकडाउनलाई खुकुलो बनाए लगत्तै यसको प्रभावकारी कार्यान्वयनका लागि नगरका उद्योगी व्यवसायीहरुलाई लकडाउन पूर्णरुपमा कार्यान्वयन गर्न आग्रह गदैं र्यालीसहित बजार […]
कनकाई । विश्व रक्तदाता दिवसको अवसरमा रोटरी क्लब अफ सुरुङ्गा, नेपाल रेडक्रस सोसाइटी उपशाखा सुरुङ्गा, सुरुङ्गा जेसीज र सुरुङ्गा युवा क्लबको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । तिन महिना लामो लकडाउनको कारण पछिल्लो समयमा […]
अर्जुनधारा । झापाको बुद्धशान्ति गाउँपालिकाको क्वारेन्टाइनमा बसेका सबै ११३ जनाको पीसीआर बिधीबाट संकलन गरिएको रिपोर्ट नेगेटिभ आएको छ । गत जेठ २६ गते त्यहाँ रहेका ११३ जनाको पिसिआर विधिबाट स्वाब संकलन गरेर रिपोर्टका लागि कोशी […]
बिर्तामोड । झापामा पिसिआर ल्यावको आवसेकता तत्कारो रहेको छ यसै सन्दर्भमा एकका लागि एक अभियानको अगुवाईमा जनस्तरबाट स्थापना गर्न लागिएको पिसिआर ल्याबका लागि सहकारी संघसंस्थाले २५ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । जिल्ला […]
लकडाउनका कारण व्यापार व्यवसाय धरासायी भयो आर्थिक संकटका कारण बैंक र भाडा तिर्न सकिएन भन्ने गुनासाहरु आईरहेको बेला केही व्यवसायीहरु जुवा खेल्दा खेल्दै पक्राउ परेका छन । जुवा खेलिरहेको अवस्थामा झापा सुरुंगाबाट हिजो अपरान्ह सातजना […]
कोरोना रोकथाम तथा नियन्त्रणका लागि भएको खर्च विवरण पारदर्शी बनाउन माग गर्दै शनिबार झापाको बिर्तामोडमा प्रदर्शन भएको छ । बिर्तामोडको मुक्तिचोक वरपर भेला युवाहरुले प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागी भएकाहरुले लिम्पियाधुरासहितको नयाँ नक्साका लागि […]
बिर्तामोड । झापाका १०१ जना सञ्चारकर्मीकोे शुक्रबार पूर्वाञ्चल दैनिकले कोरोना उपचार बीमा गरिदिएको छ । जिल्लाकै अग्रणी सञ्चार संस्था पूर्वाञ्चल दैनिकले आफ्नो रजत वर्षको उपलक्ष्यमा सञ्चारकर्मीकोे कोरोना बीमा गरिदिएको पत्रिकाका प्रधान सम्पादक एकराज गिरीले जानकारी […]
चारपाने । झापाको नेपाल भारत सिमा क्षेत्रमा पर्ने झापा गाउँपालिकालाई एकका लागि एक अभियानले एक हजार किलो चामल हस्तान्तरण गरेको छ । अभियानले गाउँपालिकाको क्वारेन्टिनमा रहेकालाई खानाको खुवाउन सहयोग गर्ने उदेश्य उक्त चामल हस्तान्तरण गरेको […]