
चारपाने । बिर्तामोड उद्योग बाणिज्य संघले चारहजार मेडिकल मास्क वितरण गरेको छ । बिर्तामोडको विभिन्न स्थानमा वितरण गर्नको लागि स्थानिय संघ संस्थाका प्रतिनिधी मार्फत उक्त मास्क वितरणगरिएको थियो । आईतबार विर्तामोड स्थित अतिथि सदनमा आयोजित […]
झापा । अर्जुनधारा नगरपालिकाले ५ दिनका लागि नगर क्षेत्रमा बन्दाबन्दी (लकडाउन) गर्ने निर्णय गरेको छ । नगरको कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटी (सीसीएमसी) को शनिबार आकस्मिक बैठक बसी भोलि साउन १८ गते बिहान ५ गतेदेखि २२ […]
विर्तामोड । रोटरी क्लव अफ बिर्तामोड मिडटाउनले शारीरिकरुपमा अशक्त भएका झापा भद्रपुर –३ वैसावारीका तीन जना विद्यार्थीलाई ह्वीलचियर वितरण गरेको छ । शारीरिकरुपमा अशक्त भएका झापा भद्रपुर –३ वैसावारीका लेखनाथ गणेश , लक्ष्मण गणेश र […]
झापाको अर्जुनधारा ५र६ सिमाना छुट्याउने बाह्रदशी खोलामा माछा मार्नकोलागी घुइँचो लाग्ने गरेको छ । बर्ष संगै आएको भेलबाढीमा दिनरात नभनी माछामार्नेहरुको भिड लाग्ने गरेको हो । दिउँसो भन्दा राती माछा खोज्न निस्कनेको संख्या धेरै छ […]
झापा । झापाको भद्रपुर नगरपालिका वडा नं. ४ मन्त्री चोकबाट दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रतिबन्धित लागू औषध कारोबारमा संलग्न रहेकोे कसुरमा लागू औषध नियन्त्रण व्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलिले बुधबार भद्रपुर– धिमालधुरा घर […]
चारपाने । झापाको कनकाई नगरपालिका वडा नं. ८ लक्ष्मीपुरमा मेनुका ढुङगेल (बास्तोला) बचाउन अभियन समिति गठन गरिएको छ । विगत ४ महिनादेखि ब्लड क्यान्सर रोगले ग्रसित बन्न पुगेकी ४३ बर्षिया बास्तोला उपचार खर्च अभावमा काठमाडौंको […]
बिर्तामोड । झापा बाह्रदशी गाउँपालिकाका दुई जना कोरोना संक्रमितहरु कामका सिलसिलामा बिर्तामोड आएको पुष्टि भएपछि समुदायमा संक्रमण फैलिन सक्ने संभावनालाई मध्यनजर गरी बिर्तामोड नगरपालिकाले निषेधाज्ञा लगाउने तयारी गरेको छ ।कोरोना भाइरस महामारी रोकथाम तथा राहत […]
झापा । अर्जुनधारा नगरपालिकाले यस आर्थिक बर्षको लागि नदीजन्य सामग्री उत्खनन, संकलन र निकासी ठेक्काको लागि प्रक्रिया शुरु गरेको छ । नगरपालिकाले यसबर्षको लागि प्रारम्भिक वातावरणीय परीक्षण (आइइइ) गरेर नदीजन्य सामग्री उत्खनन प्रक्रिया शुरु गरेको […]
बाह्रदशी । झापामा समुदाय स्तरमा कोरोना फैलिएको आशंका गरिरहेकोे अवस्थामा बाह्रदशी गाउँपालिकामा दुई व्यक्तीमा संक्रमण देखिएको छ । यो संगै समुदायमा कोरोना फैलिएको पुष्टी भएको छ । सुरक्षाकर्मीसँगै झापामा स्थानीय समुदायमा समेत कोरोना संक्रमण फैलिएको […]