Aamsanchar

स्थानीय

चारपाने । कोरोना भाईरस कोभिड–१९ महामारीको असरका कारण देश नै लगभग ठप्प बनेको अबस्थामा धेरैले दैनिक रोजगारी गुमाउन पुगेका छन । यस्तो आर्थिक संकटको अवस्थालाई मध्येनजर गरेर अतिविपन्न वर्गलाई खाद्ययन्न र स्वास्थ्य सामाग्री सहयोग गर्ने […]

आइतवार, जेठ १८, २०७७

बिर्तामोड । लक डाउनको अवधि बढ्दै जाँदा व्यापार श्रमिक, पेसाकर्मी तथा कम लगानीका व्यवसायीको अवस्था नाजुक बन्दै गएकोप्रति झापाका पाँचवटा संस्थाले बिर्तामोड नगरपालिकाको ध्यानाकर्षण गराएका छन् । ती संस्थाहरुले नगर उपप्रमुख पवित्रा महतारा प्रसाईंलाई आज […]

आइतवार, जेठ १८, २०७७

बिर्तामोड। ‘एकका लागि एक’ अभियानले झापाको मेचीनगर नगरपालिकालाई र्यापिड डाइग्नोस्टिक टेस्ट(आरडिटी) किट प्रदान गरेको छ । कोरोना भाइरस परीक्षणको दायरा बढाउन आज आइतबार एक सय थान आरडिटी किट प्रदान गरिएको अभियानको साझेदार संस्था वीरता जेसिजका […]

आइतवार, जेठ १८, २०७७

स्थानीय सरकारद्वारा अनुगमन मेचीनगर । लकडाउनकाबीच पनि झापाको मेचीनगरको भृकुटी चोक देखि बौद्घमोडसम्मको सडकमा कालोपत्रे काम धमाधम भइरहेको छ । शहरी विकास मन्त्रालयको एकीकृत वस्ती विकास कार्यक्रम अन्तर्गत ४ किलो मिटर बाटो कालोपत्रे गर्ने काम […]

शनिवार, जेठ १७, २०७७

बिर्तामोड। झापाको रोट्र्याक्ट क्लब अफ बिर्तामोडको रोटा बर्ष २०२०/२०२१ को लागि अध्यक्षमा रोट्र्याक्टर प्रभाष थापा चयन भएका छन् । थापा यसअघि क्लवको इलेक्ट प्रेसिडेन्ट थिए । उनी बिर्तामोड नगरपालिकाका इन्जिनियर हुन् । क्लबले कोरोना भाइरस […]

शुक्रवार, जेठ १६, २०७७

झापा । पेट्रोलियम पर्दाथको डिपो राख्दा मानववस्तीसहित सबै क्षेत्रलाइ असर पर्ने भन्दै निर्माण कार्य रोक्न मेचिनगर-१३ का स्थानीयबासीले नेपाल आयल निगम चारआलिमा ज्ञापन बुझाएका छ्न् । मेचिनगरपालिकाको कार्यालय इटाभट्टा, जिल्ला प्रशासन कार्यालय झापा, डिभिजन बन […]

बिहिवार, जेठ १५, २०७७

कनकाई । झापाका विभिन्न पालिकाहरुमा कोरोना संक्रमितको संख्या बढदै जानु र भारत संग सिमा जोडिएको कनकाईको छिमेकी झापा गाउँपालिकामा एक जनामा कोरोना संक्रमण पुष्टी भए पछि कनकाई नगरलाई सिल गरिएको छ । लकडाउनलाई अझ प्रभावकारी […]

बिहिवार, जेठ १५, २०७७

कनकाई  : क्वारेन्टाइन भन्ने वित्तिकै धेरैले सोच्ने गरेको कुरा असहज अफ्टयारो परिस्थिती भन्ने बुझाई रहेको पाइएको छ । तर यथार्थमा त्यस्तो भने होइन क्वारेन्टाइन भनेको एक सुरक्षित स्थान हो । आधारभूत आवसेकतलाई परिपुर्ती गरिएको हुन्छ, […]

बिहिवार, जेठ १५, २०७७

बिर्तामोड । भोली बिहिबार देखि बिर्तामोडमा लगाईएको नगर सिल खुल्ला गरिने भएको छ । लकडाउनको नियमलाई उलंघन गरि अनाआवसेक भिडभाड भएको भन्ने गुनासो बढन थालेपछि केही दिन देखि लागुगरेको नगर सिलको निर्णयलाई परिमार्जित गर्दै बिर्तामोड […]

बुधवार, जेठ १४, २०७७

बिर्तामोड । त्यसैपनि जनप्रतिनिधी सधै व्यस्त रहनुपर्ने हुन्छ, सामान्य असहजतालाई वास्ता गर्ने समय पनि हुदैन त्यस्तै सधै व्यस्त रहने अझ कोरोना संक्रमण नियन्त्रण व्यवस्थामामा दिनरात सक्रिय बन्दै आएका बिर्तामोडका मेयर उपचार्थ अस्पताल भर्ना भएका छन […]

सोमवार, जेठ १२, २०७७