
हल्दिबारी: झापाको हल्दिबारी गाउँपालिका वडा नम्बर ४ को सभा हलमा बन उपभोक्ता समुहका पदाधिकारीहरुका लागि २ दिने तालिम को डिभिजन बन कार्यलय झापाका प्रमुख बिस्णुलाल घिमिरे ले उद्घाटन गर्नुभएको छ । उद्घाटन मन्तव्य राख्दै प्रमुख घिमिरेले […]
सुरुङ्गा । कनकाई माध्यमिक विद्यालय सुरुङ्गाको आयोजनामा सुर्तीजन्य पदार्थ र जङ्कफुड विरुद्ध जनचेतनामूलक र्याली निकालिएको छ । ‘सुर्तीजन्य पदार्थ होइन, स्वस्थ जीवन रोजौं’ भन्ने मूल नारासहित र्याली सम्पन्न भएको थियो । र्यालीले टप्पु हुँदै सुरुङ्गा […]
बिर्तामोड । झापाको विर्तामोडबाट प्रकाशित पूर्वाञ्चल दैनिकको रजत महोत्सव सम्पन्न भएको छ । श्रीअन्तु प्रकाशन प्रा.लि. द्वारा २०५२ सालदेखि नियमित प्रकाशन हुँदै आएको पूर्वाञ्चल दैनिक २५ वर्षमा प्रवेश गरेको अवसरमा पूर्वाञ्चलले प्रकाशन गरेको विशेषाङ्कको समेत […]
बिर्तामोड । नेपाल भ्रमण वर्ष २०२० को प्रवद्धन गर्ने उद्धेश्यले झापामा वहुसाँस्कृतिक आध्यात्मिक पर्यटन महोत्सव हुने भएको छ । झापामा वढीभन्दा वढी आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउने उद्धेश्यले ग्लोवल मल्टीकल्चरल अर्गनाइजेशन नेपाल काठमाडौंको आयोजनामा आगामी […]
बिर्तामोड: नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषका लागि बिर्तामोडस्थित सञ्जीवनी वचत तथा ऋण सहकारी संस्था लिमिटेडले २० हजार रुपैयाँ प्रदान गरेको छ । संस्थाको कार्यालयमा शुक्रबार आयोजित कार्यक्रमका वीच अध्यक्ष […]
अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकाले आयोजना गरेको ‘बृहत नगर महोत्सव’ बिहीबार समापन भएको छ । नगरपालिकाले वडागत रुपमा बिविध कार्यक्रम आायोजना गरी नगर महोत्सब मनाएको छ । फागुन ४ गतेबाट शुरु भएको महोत्सब बिहीबार वडा […]
बिर्तामोड । बिर्तामोडमा मौलाउदै गएको अबैध खेल तास जुवाँ खेल्नेहरु धमाधम पक्राउ पर्दै भएको अवस्थामा फेरी एक समूह प्रहरी फन्दामा परेका छन । झापाको बिर्तामोडमा लामो समयदेखि जुवा खेलाइरहेको ठाउँमा इलाका प्रहरी कार्यालय अनारमनीले छापा […]
अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले भ्रमणको अवसरमा आयोजना गरेको नगर महोत्सव पूर्व तयारी अन्तरगत वडा महोत्सव मंगलबार वडा नम्बर १० मा आयोजना गरिएको छ। नगरले पर्यटन वर्षलाई प्रवद्र्धन गर्ने उद्देश्यले नगरका प्रत्येक वडामा महोत्सव आयोजना गर्दै […]
भद्रपुर : अन्तर्राष्ट्रिय सामाजिक संस्था रोटरी क्लव अफ भद्रपुरको आयोजना, विराट मेडिकल कलेज टिचिङ हस्पिटल विरानगरको प्राविधिक सहयोगमा झापाको मेचीनगर १५ मा आज सोमबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । विपन्न, आदिवासी समुदाय र […]