
चारपाने, माघ ९ । शान्तिदीप महिला कृषि सहकारी संस्थाले आज चारपाने स्थित पर्शुराम पार्टी प्यालेसमा आयोजना गरेको स्वास्थ्य शिविर जारी रहेको छ । संस्थाकी अध्यक्ष हिरा कार्कीको अध्यक्षतामा आयोजना भएको शिविरको उद्घाटन प्रमुख अतिथि बिर्तामोड […]
वाह्रदशी। ऐतिहासिक महत्व बोकेको झापाको बाह्रदशी गाउँपालिका – ७ डाँगीवारीमा रहेको नवदुर्गा मन्दिरको स्तरोन्नतिका लागि आयोजना गरिएको श्रीमद् भागवत ज्ञान महायज्ञमा हालसम्म ५० लाख रुपैयाँ सहयोग जुटेको छ । गत माघ २ गते विहीवारबाट सञ्चालन […]
बिर्तामोड । मन्दिर सडक क्षेत्रबाट टाढै हुनु पर्छ ताकी पुजा गर्न गएको भक्त मन्दिर अगाडीनै दुर्घटनामा पर्नु नपरोस, दुर्घटना भएको खण्डमा आम मानिसमा भगवान प्रतिको आस्था, विस्वास घटेर जान्छ । अनैको व्यख्या विश्लेषण हुनेगर्छ, सोही […]
चारपाने। जाडोलाई मध्यये नजर गरेर विभिन्न ठुला ठुला कार्यक्रम आयोजना गरिने चलन पुरानै हो, त्यसमा पनि खानाका परिकार प्रर्दशनी र विक्री गरिने नेपाली परंम्परा पनि हो । उद्यमी संघ नेपाल झापाको आयोजनामा बिर्तामोडमा खाना महोत्सवको […]
बिर्तामोड,पुष १४ । गएको मंसिर २६ गते सम्पन्न बिर्तामोड खानेपानी तथा सरसफाई उपभोक्ता समितिको निर्वाचनमा विजयी बन्न सफल लोकतान्त्रिक समूहबाट विजयी प्राप्त गर्ने पदाधिकारीहरुलाई राष्ट्रिय प्रजातन्त्र पार्टी झापा समितिले बधाई तथा सम्मान गरेको छ । […]
एकता टोल विकास संस्था बिर्तामोड ४ को अध्यक्षमा हरिप्रसाद सिटौला निर्वाचित भएका छन। आज सम्पन्न साधारणसभाले सिटौलाको अध्यक्षतामा २ बर्षे कार्यकालका लागि ११ सदस्य नयाँ कार्यसमिति चयन गरेको छ। समितिको उपाध्यक्षमा भुमा देबि घिमिरे, सचिब […]
श्री छठ महिला मञ्च बिर्तामोड द्वारा आयोजित ५ दिने उदघोषण तालिमको आज एक कार्यक्रम का बिच समापन गरिएको छ। बिर्तामोड नगरपालिकाका उप प्रमुख पबित्रा महतारा प्रसाइ को प्रमुख आतिथ्य तथा श्री छठ सेवा समाजका अध्यक्ष […]
अर्जुनधारा–३ स्थित खुदुनावारी एकता इसाई समाजले क्रिसमसको अवसर पारेर सोमबार थर्मस वितरण गरेको छ । कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख हरिकुमार रानाले बृद्ध–वृद्धालाई थर्मस वितरण गरेका थिए । सोमबार समाजले क्रिसमसको अवसर पारेर आयोजना गरेको […]
चारपाने, पुष ७ । मानवताको सेवा, मित्रता र भाईचारा जस्तो पवित्रकार्य सवकोहीले गर्न सक्दैनन, धनपम्पती, बौधिकताबाट प्राप्त मान प्रतिष्ठा केवल सिमित परिवार र वर्गका विचमा मात्र रहने गर्छ, तर धेरथोर जेजती भएपनि समाजमा प्रत्यक्ष सहभागि […]